
06/06/2024
मुटु खोलेर जिउनू,
हरेक पल खुशी रहनू ।
सुख दुःखमा ए जीवनसाथी,
हरपल हरक्षणा साथ दिनू ।।
पहिलो वार्षिकोत्सवको यस अवसरमा हार्दिक शुभकामना छ प्रिये ।
जस्तो सुकै कठिन परिस्थितिमा पनि आफुलाइ सहज बनाउदै आएकी छौ, त्यो शक्तिमा थप उर्जा प्राप्त होस । कुल देवता, इष्ट देवता, पितृ देवता लगायत अष्ट चिरञ्जीवीको आशिर्वाद प्राप्त होस ।
Happy Anniversary Mrs. Sharma🥰💐🎁🎊🎉