Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना

  • Home
  • Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना

Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना Public News Media and दैनिक समाचार, मनोरञ्जन तथा सुचना Used for the purpose of posting and sharing daily news and Politicial and social updates In Nepal.

Sad News: Popular South Indian villain actor Kota Srinivasa has passed away at the age of 83. 😢
13/07/2025

Sad News: Popular South Indian villain actor Kota Srinivasa has passed away at the age of 83. 😢

Heart Breaking: कञ्चनपुरमा परिवारको पक्की घर भए पनि अ!न्धवि!श्वासका कारण छिमेकीको घरछेउको छाउपडी गोठमा सुतेकी एक २८ वर्ष...
13/07/2025

Heart Breaking: कञ्चनपुरमा परिवारको पक्की घर भए पनि अ!न्धवि!श्वासका कारण छिमेकीको घरछेउको छाउपडी गोठमा सुतेकी एक २८ वर्षीय महिलाको सर्पले टो!केर मृ!त्यु भएको छ। 😢💔

बाराको फेटा गाउँपालिका वडा नं १ घर भएका नेपाल प्रहरीका जवान मुन्ना ठाकुर जो हिजोदेखि रसुवामा आएको बाढीमा बेपत्ता भएका छन...
09/07/2025

बाराको फेटा गाउँपालिका वडा नं १ घर भएका नेपाल प्रहरीका जवान मुन्ना ठाकुर जो हिजोदेखि रसुवामा आएको बाढीमा बेपत्ता भएका छन्। उनको खोजी जारी छ। आशा गरौँ उनी सकुशल भेटुन् ।🙏🥹

दुखद खबर 🥺: भारतको गुजरातमा एउटा पुल नै बीच भागबाट खसेको छ । पुलसँगै नदीमा धेरै सवारी साधनहरु खस्दा अहिलेसम्म कम्तीमा ९ ...
09/07/2025

दुखद खबर 🥺: भारतको गुजरातमा एउटा पुल नै बीच भागबाट खसेको छ । पुलसँगै नदीमा धेरै सवारी साधनहरु खस्दा अहिलेसम्म कम्तीमा ९ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।

09/07/2025

Heart Breaking: BhoteKoshi बाढीमा बेपत्ता भएका Nepal Police का असई लालबहादुर श्रेष्ठको De!ad body Chitwan को १५ किलो भन्ने ठाउँ नजिकै त्रिशूली नदी किनारमा भेटिएको छ ।अरु २ जना प्रहरी जवान‌अझै पनि बेपत्ता रहेका छन्।😥

भीषण वर्षा हुँदा चीन बाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने केही गाडिहरु पनि बगाएको छ। 😢
08/07/2025

भीषण वर्षा हुँदा चीन बाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने केही गाडिहरु पनि बगाएको छ। 😢

सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा आज देखि बन्द
04/07/2025

सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा आज देखि बन्द

गार्‍हो भयो: एक कम्पनीले आजभन्दा ९ वर्ष अगाडि झापाको दमक भ्युटावरलाई दान दिएको ४ बिघा भन्दा बढी जमिन अहिले फिर्ता मागिरह...
04/07/2025

गार्‍हो भयो: एक कम्पनीले आजभन्दा ९ वर्ष अगाडि झापाको दमक भ्युटावरलाई दान दिएको ४ बिघा भन्दा बढी जमिन अहिले फिर्ता मागिरहेको छ । दान दिने बेला प्रतिकट्ठा तीन लाख रहेको जग्गाको भाउ अहिले ५० लाखभन्दा धेरै छ ।😮

03/07/2025
जगदम्बा स्टिल सिम्राले लियो सातो घरै हल्लिने गरी पड्कियो भट्टी
02/07/2025

जगदम्बा स्टिल सिम्राले लियो सातो
घरै हल्लिने गरी पड्कियो भट्टी

30/06/2025

Breaking: पेट्रोलको भाउ ५ रुपैयाँ र डिजेल/मट्टितेल ४ रुपैयाँ प्रति लिटरले बढेको छ ।

30/06/2025

Address


Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+9779809271503

Website

http://onlinemediadaily.websites.co.in/

Alerts

Be the first to know and let us send you an email when Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना:

Shortcuts

  • Address
  • Telephone
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share