Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना

  • Home
  • Nepal
  • Simara
  • Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना

Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना Public News Media and दैनिक समाचार, मनोरञ्जन तथा सुचना Used for the purpose of posting and sharing daily news and Politicial and social updates In Nepal.

07/08/2025
04/08/2025

हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको यात्रु सवार माइक्रोबस दुर्घटना भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

Wow: सामाजिक सञ्जालमार्फत चर्चित अभियन्ता आशिका तामाङ भोलि बारा आउदै छिन् । भने यहाँको ट्राफिक अवस्था, समस्या र अनियमितत...
31/07/2025

Wow: सामाजिक सञ्जालमार्फत चर्चित अभियन्ता आशिका तामाङ भोलि बारा आउदै छिन् । भने यहाँको ट्राफिक अवस्था, समस्या र अनियमिततालाई उजागर गर्दै जनचेतना जगाउने भएकी छन् ।

Via: Ashika Tamang official Facebook.

30/07/2025

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) सबै कम्पनीको शेयर संस्थापक र पब्लिक छुट्टाछुट्टै गर्ने विषयमा अडिग देखिएक.....

28/07/2025

Raining in Simara 🙏

सिन्धुलीको गोलन्जोर-६ का एकै परिवारका १६ जना रहस्यमय तरिकाले हराएका छन। खोजी सुरु भएको छ ।🙏
28/07/2025

सिन्धुलीको गोलन्जोर-६ का एकै परिवारका १६ जना रहस्यमय तरिकाले हराएका छन। खोजी सुरु भएको छ ।🙏

27/07/2025

आज बिहान ७ बजेतिर ताप्लेजुङको फुङलिङ बजारबाट सिकैचा जाने क्रममा फावाखाेलाकाे वनपाले भन्ने ठाउँमा वाेलेराे ट्याक्सी दु'र्घटना भई सरस्वती मावि सिकैचाकी शिक्षिका भावना रसाईलीकाे नि-धन भएकाे छ । निजको स्थायी ठेगाना तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका ३ बताइएको छ ।
भावपूर्ण श्रद्धाञ्जली🙏

24/07/2025
  : कम्प्युटर कक्षा जाने भन्दै घरबाट निस्किएका १७ वर्षीया मेनुका र १५ वर्षीया सृजना कँडेल काठमाडौं आएर ‘माया नतोडिने बन्...
24/07/2025

: कम्प्युटर कक्षा जाने भन्दै घरबाट निस्किएका १७ वर्षीया मेनुका र १५ वर्षीया सृजना कँडेल काठमाडौं आएर ‘माया नतोडिने बन्धन हो’ भन्ने गीतमा टिकटक बनाएका थिए तर, आज बिहान उनीहरू एउटै डोरीमा झुन्डि!एको अवस्थामा मृ!त फेला परे। 😢

बाङ्ग्लादेशमा वायुसेनाको एउटा विमान स्कुलमा ठोकिँदा १९ जनाको नि!धन भएको छ ।😥
21/07/2025

बाङ्ग्लादेशमा वायुसेनाको एउटा विमान स्कुलमा ठोकिँदा १९ जनाको नि!धन भएको छ ।😥

Address

Simara
44417

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+9779809271503

Website

http://onlinemediadaily.websites.co.in/

Alerts

Be the first to know and let us send you an email when Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Media दैनिक समाचार, मनोरञ्जन तथा सुचना:

Share