Nepali In Italy

Nepali In Italy We support Nepalese in Italy by offering resources on daily life, visa help, student guidance, job info, legal support & more.

Whether you’re living, studying, or planning to come to Italy—we’re here to help you succeed.

Contact  bhusal for more update
10/12/2025

Contact bhusal for more update

07/12/2025

उत्तरपश्चिम क्यानडामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई हालसम्मको देशकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।

महत्वपूर्ण सूचना! Stay Alert!यस वर्षको Flussi (Italy Work Visa Quota) मा नेपाल छैन।त्यसैले “नेपालबाट पनि आवेदन गर्न सकिन...
03/12/2025

महत्वपूर्ण सूचना! Stay Alert!

यस वर्षको Flussi (Italy Work Visa Quota) मा नेपाल छैन।
त्यसैले “नेपालबाट पनि आवेदन गर्न सकिन्छ” भनेर आउने अफवाह, गलत जानकारी, वा एजेन्टको मिठा कुरा मा नफस्नुहोस्।

किन नेपालीले यो वर्ष Flussi पाउन सक्दैनन्?

• इटालीले हरेक वर्ष केवल केही छानिएका देशलाई मात्र Flussi कोटा खोल्छ।

• धेरै देश Flussi मा तब पर्छन् जब इटाली र त्यो देशबीच श्रम सम्बन्धी आधिकारिक सम्झौता (bilateral agreement) हुन्छ।

• नेपाल र इटालीबीच यस्तो सम्झौता अहिले छैन, त्यसैले नेपालका लागि Flussi कोटा खुल्दैन।

• इटालीले पहिले EU नागरिक तथा सम्झौता भएका देशलाई प्राथमिकता दिन्छ।

• यस्तो नीति नयाँ होइन—यो सरकारको आप्रवासन व्यवस्थापन नियमन हो।

के गर्नुहोस्?
• आधिकारिक सरकारी वेबसाइटबाट मात्र जानकारी हेर्नुहोस्।
• पैसा मागेर “Flussi मिलाइदिन्छु” भन्ने कसैलाई विश्वास नगर्नुहोस्।
• सही जानकारी आएपछि मात्रै कदम चाल्नुहोस्।

सबै लाइ अनुरोध:
Stay alert, stay safe, and rely only on official information!

📞 For more info, contact us.

रु १०० को नोट मा चुचे नक्सा आउना साथ भारत मा रुवावासी
29/11/2025

रु १०० को नोट मा चुचे नक्सा आउना साथ भारत मा रुवावासी

28/11/2025

सोसल मिडियामा शरीरका गोप्य भाग प्रदर्शन गरेर
भाइरल हुने संस्कार हाम्रो देशको पहिचान होइन। हामी सबै मिलेर यो गलत लहर रोक्नु आवश्यक छ।

"भाइरल हुने होडमा आज शरीरका गोप्य अङ्गसम्म प्रदर्शन गर्ने जुन गलत ट्रेन्ड चलेको छ, त्यसले हाम्रो समाजलाई विनाशको कुन दिश...
28/11/2025

"भाइरल हुने होडमा आज शरीरका गोप्य अङ्गसम्म प्रदर्शन गर्ने जुन गलत ट्रेन्ड चलेको छ, त्यसले हाम्रो समाजलाई विनाशको कुन दिशामा धकेलिरहेको छ? हामीले हाम्रो सामाजिक लाज र नैतिक धरातल गुमाउँदै छौँ। अभिभावकको रूपमा, आज हामीले यो विकृत प्रवृत्तिमाथि मौनता साँध्यौँ भने, भोलि हामीले आफ्ना सन्तानलाई कस्तो भविष्य दिनेछौँ? पछुताउनु बाहेक केही रहने छैन। अब मौनता तोड्ने बेला आएको छ!"
#सामाजिकपतन #नैतिकता #अभिभावककोजिम्मेवारी

वैदेशिक रोजगारीको सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगलमा कार्यरत एक नेपाली युवाको सडक दुर्घटनामा परी दुःखद निधन भएक...
16/11/2025

वैदेशिक रोजगारीको सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगलमा कार्यरत एक नेपाली युवाको सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । नेपालको रौतहट जिल्ला, चन्द्रनिगापुरमा जन्मिई हाल सुनसरीको इटहरी-५ मा बसोबास गर्दै आउनुभएका ४१ वर्षीय नगेन्द्र चौधरीको गत नोभेम्बर ९ तारिखका दिन बेलुकी करिब ७:३० बजे दुर्घटनामा परी निधन भएको हो । उहाँको शवलाई नेपाल पठाउने प्रक्रिया निकै जटिल र खर्चिलो हुने भएको कारण पोर्चुगलमा रहेका नेपाली समुदायले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । परिवारको यो असह्य पीडाको घडीमा सानो भए पनि आर्थिक सहयोग गरी मृतकको पार्थिव शरीरलाई स्वदेश पठाउने प्रक्रियामा सहयोग गरिदिनुहुन गरिदिनुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिएको छ ।

थप जानकारीका लागि सम्पर्क नम्बर :

राजाराम श्रेष्ठ : +351 920410976
सुनिल देवकोटा : +351 920549354

EUROPATI

Indirizzo

Milan
20025

Sito Web

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Nepali In Italy pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Condividi