KTM Voice tv

KTM Voice tv Business news portal from Nepal

12/08/2025

नबिल बैंकको खुद नाफा १५ प्रतिशतले बढ्यो

12/08/2025

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आवेदन अवधि भदौ २ गतेसम्म बढ्यो

12/08/2025

एनएमबि बैंकको नाफा बढ्यो, हेर्नुस् अन्य वित्तीय सूचक कस्तो ?

12/08/2025

हिमालयन बैंकले कमायो १ अर्ब ५१ करोड खुद नाफा

12/08/2025

सामुदायिक बिध्यालय सुधार्न लाग्ने बेलामा निजि बिध्यालय खेद्न खोज्नु गलत हो, हाम्रा जायज माग तुरुन्त सम्बोधन गरिनुपर्छ, आन्दोलन कस्तो हुन्छ हामी देखाउछौ - कृष्ण अधिकारी, अध्यक्ष ,प्याब्सन केन्द्रिय समिति

23/07/2025

अब नेपाल प्रहरीले विभिन्न आरो*पमा पक्रा*उ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने भएको छ...!!

03/06/2025

नेपालको देवानी संहिता २०७४ मा रहेको सम्पती हस्तान्तरण र प्राप्तीका कानूनी व्यवस्थाहरुः डा. मुकुन्द अधिकारीसँगको कानूनी विश्लेषण

30/05/2025

गणतन्त्रप्रतिको विश्वास किन घट्दैछ,?

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार
29/05/2025

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार

29/05/2025

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रसामु धेरै चुनौतीहरू रहेको बताएका छन्। उनले संसदमा चुनौतीहरूको लामो सूची प्रस्तुत गर्दै सुधार आवश्यक रहेको उल्लेख गरे।

मुख्य चुनौतीहरुः
– सम्पत्ति शुद्धीकरणमा कमजोरीले देश निगरानी सूचीमा
– कृषि प्रणाली परम्परागत, युवाको आकर्षण न्यून
– नवप्रवर्तन र प्रविधिको कमीले उत्पादन क्षेत्र कमजोर
– उद्योगहरू मागको कमीले पूर्ण क्षमतामा सञ्चालनमा छैनन्
– पूर्वाधारमा लगानी भए पनि उत्पादनमा योगदान न्यून
– जलवायु परिवर्तनले कृषि र पानी क्षेत्रमा असर
– डिजिटल पूर्वाधार कमजोर, डिजिटल अर्थतन्त्र सुस्त
– सीप र श्रमबजारबीच मेल छैन
– उद्योग निर्माणमा विदेशी श्रमिकको भर
– रोजगारीको अभावले दक्ष जनशक्ति पलायन
– गरिबीको अनुपात अझै उच्च
– निजी क्षेत्रको लगानी योगदान कम
– वित्तीय उपकरणको प्रयोग प्रभावकारी छैन
– क्रेडिट रेटिङको लाभ लिन बाँकी
– विदेशी पूँजी आकर्षणमा कमजोरी
– निर्यात विविधीकरण नहुँदा व्यापार घाटा
– उत्पादन क्षमता कमजोर, आयातमा निर्भरता

26/05/2025

Micro Voice EP-1: A Conversation with Basanta Lamsal

21/05/2025

शेयर बजारमा सुरूमा धेरै पैसा होइन, धेरै बुझाई चाहिन्छ

Indirizzo

Via Roma
Mori
38065

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando KTM Voice tv pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Contatta L'azienda

Invia un messaggio a KTM Voice tv:

Condividi