तिलिचो न्युज - Tilicho News

तिलिचो न्युज - Tilicho News हाम्रा माझमा भएका समाचारमूलक थुप्रै अनलाइनहरू भन्दा हामी भिन्न छौँ । हाम्रो विषयवस्तु र शैली फरक छ।

21/12/2025

निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह

Tilicho News - Latest news and updates

जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहभागी हुन...
10/12/2025

जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेन जी घाइतेहरु ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

09/12/2025

मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिकीकरण

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित अन्तर संवाद कार्यक्रम
09/12/2025

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित अन्तर संवाद कार्यक्रम

28/11/2025

ताल गाउँ,मनाङ
video :_ short clips

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाबाट देखिएको मर्स्याङ्दी नदी, पृष्ठभूमिमा  हिमश्रृङ्खला र गोरखाको पाल...
28/11/2025

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाबाट देखिएको मर्स्याङ्दी नदी, पृष्ठभूमिमा हिमश्रृङ्खला र गोरखाको पालुङटार फाँट । तस्बिरः कृष्ण न्यौपाने/रासस

जेन जी लाई सिंहदरबार प्रवेशमा रोक
25/11/2025

जेन जी लाई सिंहदरबार प्रवेशमा रोक

प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न माग सहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्...
25/11/2025

प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न माग सहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ ।
आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगाना सहित जेन जी लाई प्रहरीले घकेल्दै अनामनगर पुल कटाएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

17/11/2025

हिमालयको काख, मनाङको कोटो गाउँबाट, तपाईं सबैलाई न्यानो र ऊर्जाशील शुभबिहानी!

05/11/2025

एमालेमा फर्किने तयारीमा रहेका रामकुमारी झाँक्री लगायत नेताहरुको पत्रकार सम्मेलन

02/11/2025

भक्तपुरको गुण्डुमा एमालेको युथ-भोलेटिन्यर भेला

02/11/2025

ट्राफिक प्रहरी प्रभाग भत्काउने भन्दै पुग्यो महानगर, राम मन्दिर परिसरमा मा आज पनि चल्यो डोजर

Indirizzo

Rome
00042

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando तिलिचो न्युज - Tilicho News pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Contatta L'azienda

Invia un messaggio a तिलिचो न्युज - Tilicho News:

Condividi