Baburam Bohara

Baburam Bohara Lyricist | Composer | Artist | music video
(3)

हे दुर्गा भवानी ............
15/09/2025

हे दुर्गा भवानी ............

11/09/2025

रमाइलो सवालको जवाफ

यस्तो घरबार अनि सिंह दरबार कति सुन्दर लाग्थे❤️
10/09/2025

यस्तो घरबार अनि सिंह दरबार कति सुन्दर लाग्थे❤️

1. "GNE Z को सफल र सुरक्षित आयोजनाका लागि शुभकामना! सबैमा ऊर्जा र उत्साह छाओस्। 🙌"2. "आजको GNE Z: सबै नेपालीका लागि सकार...
08/09/2025

1. "GNE Z को सफल र सुरक्षित आयोजनाका लागि शुभकामना! सबैमा ऊर्जा र उत्साह छाओस्। 🙌"

2. "आजको GNE Z: सबै नेपालीका लागि सकारात्मक सुरुवात होस्। शुभकामना! 🇳🇵"

3. "सुरक्षित रहौं, सचेत बनौं र GNE Z लाई सफल बनाऔं। शुभकामना!"

4. "आजको GNE Z कार्यक्रम सफल र शान्तिपूर्ण होस्। हार्दिक शुभकामना!"

5. "उत्साह, ऊर्जा र एकताको सन्देशसहित GNE Z को लागि शुभकामना। 🌟"

07/09/2025

नेपालमा Facebook र YouTube सूचीकरण गर्दा सरकारलाई हुने फाइदा:

1. कर संकलन सुनिश्चित गर्न
यी प्लेटफर्महरूले नेपालमा विज्ञापन, प्रमोशन र अन्य डिजिटल सेवा मार्फत ठूलो रकम कमाइरहेका छन्। सूचीकरण भएपछी सरकारले सजिलै VAT र आयकर उठाउन सक्छ।

2. विनियमन र नियन्त्रण
सूचीकरण भएपछी सरकारलाई कस्तो सामग्री प्रसारण हुँदैछ भन्ने थाहा पाउन सजिलो हुन्छ। कानुनी विवाद वा आपत्तिजनक सामग्री रोक्न सजिलो हुन्छ।

3. स्थानीय व्यवसायलाई समान अवसर
नेपाली कम्पनीहरूले कर तिर्छन् तर यी विदेशी प्लेटफर्महरूले नतिर्ने अवस्था असमान छ। सूचीकरणले सबैलाई बराबरी नियममा ल्याउँछ।

4. उपभोक्ता संरक्षण
सूचीकरण भएपछी उपभोक्ताले भोगेका समस्या (जस्तै विज्ञापन ठगी, नक्कली प्रमोशन) नेपाल सरकारमार्फत उजुरी गर्न सक्नेछन्।

प्रयोगकर्तामा प्रभाव:
– सामान्य प्रयोगकर्तालाई सीधा असर कम।
– Content Creator र Advertiser लाई कर र नियमका कारण खर्च केही बढ्न सक्छ।
– विज्ञापन मूल्य बढ्न सक्छ

हजुर हरुले कुन रंग मन पराउनु हुन्छ?
02/09/2025

हजुर हरुले कुन रंग मन पराउनु हुन्छ?

ए मेरो बाबू को शुटिङ्गमा लियको तस्वीर ❤️
01/09/2025

ए मेरो बाबू को शुटिङ्गमा लियको तस्वीर ❤️

29/08/2025

जीवन ले सम्तिता संग यति धेरै गुनासो पोखे

28/08/2025

अस्मिता डल्लकोटि र जीवन सिग्देल दोहोरि च्याम्पियन पछिको पहिलो दोहोरि

27/08/2025

दोहोरि च्याम्पियन पछि पहिलो दोहोरि तिर्सना म्युजिक य़ुटुव मा

21/08/2025

धर धारी रुवाय भाइ बहिनि ले

20/08/2025

तीज को मुखैमा दिदि भाइको रुवाउने गीत

Indirizzo

Via 2 Novembre
Rovereto
38068

Orario di apertura

Lunedì 09:00 - 17:00
Martedì 09:00 - 17:00
Mercoledì 09:00 - 17:00
Giovedì 09:00 - 17:00
Venerdì 09:00 - 17:00
Domenica 09:00 - 17:00

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Baburam Bohara pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Contatta L'azienda

Invia un messaggio a Baburam Bohara:

Condividi