05/07/2025
इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियोग्राफी सेवा सल्यानमै
Video report on Himalaya TV
https://www.facebook.com/share/v/1BvTP4u5Wn/
सल्यानको स्वास्थ सेवा क्षेत्रमा ठुुलो उपलब्ध हासिल भएको छ। जिल्ला अस्पताल सल्यानमा पहिलोपटक इन्डोस्कोपी, कोलोनोस्कोपी र इकोकार्डियोग्राफी सेवा सुरु गरिएको छ। अब पेट, आन्द्रा र मुटुको जाँचका लागि बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।