05/07/2025
भक्तपुर हुँदै बनेपासम्म जाने बैकल्पिक सडक भक्तपुर–नाला सडक खण्ड अन्तर्गत नाला पुलबजारमा रहेको पुल भाँचिएको छ ।
काभ्रेकाे बनेपास्थित नालातर्फकाे सडककाे बनेपा- ४ र बनेपा -१ काे सिमानामा रहेकाे खाेलामा वर्षाका कारण पुल भाँचिएकाे हाे ।