Sherpa 山導人

Sherpa 山導人 Welcome to the official page of दानुर्पु शेर्पा
🇯🇵🇳🇵 When things become so bad that they cannot become worse .

08/10/2026
👉️पैसाको हिसाब गर्ने यो ठाउँमा।उमेरको हिसाब गर्न बिर्सेछु !Sherpa 山導人 Danurpu Sherpaa
27/09/2026

👉️पैसाको हिसाब गर्ने यो ठाउँमा।
उमेरको हिसाब गर्न बिर्सेछु !
Sherpa 山導人
Danurpu Sherpaa


👉️मुस्कान ओठमा👉️पीडा मनमा👉️सपना आँखामा।👉️सबैको प्रिय बन्न सकिएन👉️आफ्नै बन्ने प्रयासमा 👉️कर्ममा विश्वास👉️भगवान्‌मा आस्था👉...
26/09/2026

👉️मुस्कान ओठमा
👉️पीडा मनमा
👉️सपना आँखामा।
👉️सबैको प्रिय बन्न सकिएन
👉️आफ्नै बन्ने प्रयासमा
👉️कर्ममा विश्वास
👉️भगवान्‌मा आस्था
👉️मनमा माया।

Danurpu Sherpaa




सबैको आफ्नो आफ्नो भोगाइ हुन्छ्न तस्बिर जस्तै तक्दिर सबैको राम्रो हुदैन Danurpu Sherpaa
26/09/2026

सबैको आफ्नो आफ्नो भोगाइ हुन्छ्न
तस्बिर जस्तै तक्दिर सबैको राम्रो हुदैन

Danurpu Sherpaa

 #केपभर्डे(Cape Verde) - हाम्रो एउटा जिल्ला जति पनि जनसंख्या नभएको एउटा सानो टापु राष्ट्र। तर हिजो फिफा विश्वकपको मैदानम...
08/09/2026

#केपभर्डे(Cape Verde) - हाम्रो एउटा जिल्ला जति पनि जनसंख्या नभएको एउटा सानो टापु राष्ट्र। तर हिजो फिफा विश्वकपको मैदानमा उनीहरूका गोलकिपर भोजिन्हा र सिङ्गो टोलीले जसरी आफ्नो मुटु निचोरेर खेले, त्यसले संसारभरका करोडौँ खेलप्रेमीको आँखा रसायो। उनीहरूले ट्रफी जितेनन् होला, तर संसारको मन जितेर आफ्नो देशको झन्डालाई विश्वमञ्चको सबैभन्दा माथि पुऱ्याए। तर हाम्रो खेल क्षेत्र र समग्र देशलाई घुसखोर कर्मचारी र झोले नेताहरूले आफ्नो दुहुनो गाई बनाएका छन्। हाम्रा खेलाडीहरूको रगतमा नै राष्ट्रभक्ति र साहस छ। तर हाम्रो देश कहाँ छ ? हामी अझै पनि एउटा राम्रो रङ्गशाला बनाउन सक्दैनौँ, खेलकुद सङ्घहरूमा राजनीतिक भागबन्डा गरिरहन्छौँ। किनभने हाम्रो खेल क्षेत्र र समग्र देशलाई घुसखोर कर्मचारी र झोले नेताहरूले आफ्नो दुहुनो गाई बनाएका छन्।


26/04/2026

बालेन शाह नेपाल को lee kuan yew बन्न सक्लान त !!? नेपाल गरिब भएकोले भ्रष्टाचार बढी भएको हैन
भ्रष्टाचार बढी भएकोले नेपाल गरिब भएको हो
त्येसैले भ्रस्टाचार हटाउ देश धनी बनाउ

01/04/2026

साथीहरु फलो बढाउने अभियानमा होला तर म छुइन ल फलोवर घटाउन तिर लाग्या छु

19/03/2026

ोअसाको जापानको ट्रेनमा यात्रा गर्दा बच्चा रोएको वा कराएको सुनेर झर्को मान्ने मानिसहरूलाई चर्चित जापानी कमेडियन इतो असाको (Ito Asako) ले दिएको एक प्रतिक्रिया अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले सानो बच्चा बोकेर हिँड्ने आमाबुबाको पक्षमा बोलेको कुराले धेरैको मन छोएको छ, जसले जापानमा संघर्ष गर्दै बच्चा हुर्काइरहेका हामी नेपाली अभिभावकहरूलाई पनि ठूलो हिम्मत दिएको छ!

[ट्रेनमा बच्चाको आवाज] सम्बन्धी ३ मुख्य कुरा:

✅ १. बच्चाको प्राकृतिक स्वभाव (Babies Naturally Cry): इतो असाकोले ट्रेनमा बच्चा रोयो भन्दैमा आमाबाबुले अत्तालिँदै माफी माग्दै हिँड्नु नपर्ने कुरालाई जोड दिएकी छिन्। बच्चा रुनु वा कराउनु उनीहरूको हुर्कने प्रक्रिया हो, त्यसैले यसलाई लिएर अरू वयस्क यात्रुले आँखा तर्नु वा रिसाउनु पक्कै पनि सुहाउने कुरा होइन।

✅ २. समाजको दायित्व र समझदारी (Public Tolerance & Empathy): बच्चा हुर्काउने काम आमाबुबाको मात्र नभई पूरै समाजको दायित्व हो भन्ने गहिरो सन्देश उनले दिएकी छिन्। ट्रेनमा कोही बच्चा रोइरहेको छ भने, झर्को मान्नुको सट्टा बच्चालाई फकाउन मद्दत गर्ने वा कम्तिमा 'केही छैन' भन्ने भावले मुस्कुराएर आमाबुबालाई शान्त रहन सहयोग गर्नुपर्छ।

✅ ३. नेपाली अभिभावकलाई मानसिक राहत (Relief for Foreign Parents): जापानमा ट्रेन निकै शान्त हुने भएकोले नेपाली आमाबुबाहरू आफ्नो बच्चा रोला कि भनेर सधैं डराइरहेका हुन्छन् (Densha no Manner)। इतो असाको जस्ता सेलिब्रेटीले खुलेर यस्तो कुरा बोल्दा, विदेशी अभिभावकहरूलाई पनि जापानको सार्वजनिक यातायात प्रयोग गर्दा हुने अनावश्यक डर कम भएको छ।

के तपाईंले पनि जापानको ट्रेनमा बच्चा लिएर यात्रा गर्दा यस्तो अप्ठ्यारो वा डरको महसुस गर्नुभएको छ? आफ्नो अनुभव वा विचार तल कमेन्टमा पक्कै सेयर गर्नुहोस् है! 🤱🚄💖

[(Source: Japanese Entertainment & Society News)]

15/03/2026

" नबोलेरै पनि आम नागरिकको मन जित्न सकिने रहेछ। अरुको आ'लोचना नगरेरै पनि निर्वाचन जित्न सकिने रहेछ।

नेपालको राजनीति सुधार्न मात्र बालेनलाई हेरे पुग्छ। ३५ बर्षको उमेरमै ३५ बर्षे राजनीतिमा सु'नामी ल्याईदिए।

Danurpu Sherpaa

📢 महत्त्वपूर्ण सूचना – वैदेशिक रोजगारीमा जान चाहने सबैका लागि, मध्यपूर्व तथा खाडी क्षेत्रमा देखिएको पछिल्लो अवस्थालाई ध्...
01/03/2026

📢 महत्त्वपूर्ण सूचना – वैदेशिक रोजगारीमा जान चाहने सबैका लागि, मध्यपूर्व तथा खाडी क्षेत्रमा देखिएको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै साउदी अरेबिया, UAE, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायत देशहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ :- #वैदेशिकरोजगारविभाग

住所

Bando-shi, Ibaraki

ウェブサイト

アラート

Sherpa 山導人が新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する