Country lovers indra

Country lovers indra I’m Indra I create News &informative videos of japan and around the world really helpful for u

28/11/2025

लगभग ६ महिनापछिको कठोर प्रयासपछि मेरो फेसबुक पेज ह्याकरको हातबाट पुनः फिर्ता गर्न सफल भएको छु। यस बीचमा विभिन्न प्रकारका नकरात्मक पोस्टहरूका कारण लगभग ४० हजारभन्दा बढीले पेज अनफलो गर्नुभएको रहेछ।
यसका लागि म तपाईं सबैसमक्ष हृदयबाट क्षमायाचन गर्न चाहन्छु।
अबदेखि पुनः समाजिक सञ्जालमार्फत तपाईंहरूलाई संदेशमूलक जानकारीहरू निरन्तर रूपमा प्रदान गर्दै उपस्थित रहनेछु भन्ने जानकारी गराउन चाहन्छु।

धन्यवाद फेसबुक टिम!
Thank you Facebook team

住所

Kamihiratamachi
Beppu-shi, Oita
874-0036

電話番号

+818090646506

ウェブサイト

アラート

Country lovers indraがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Country lovers indraにメッセージを送信:

共有する