UJYALO MEDIA

UJYALO MEDIA UJYALO MEDIA, マスコミ, Chiba-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.

30/10/2025

भाषण गर्दा गर्दै बिते ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम
भिडियाे - राधेश्याम विश्वकर्मा

बिपिन जोशी सहित ४ जनाको शब लिएर आएको रेडक्रसको गाडीलाई स्यालुट गर्दै इजरायली सेना । डीएनए परीक्षण गरेर परिवारलाई शबको जि...
14/10/2025

बिपिन जोशी सहित ४ जनाको शब लिएर आएको रेडक्रसको गाडीलाई स्यालुट गर्दै इजरायली सेना । डीएनए परीक्षण गरेर परिवारलाई शबको जिम्मा लगाइने बताइएको छ ।

मृतकको शव लिन रेडक्रसको टोली दक्षिणी गाजा प्रस्थान |।
13/10/2025

मृतकको शव लिन रेडक्रसको टोली दक्षिणी गाजा प्रस्थान |

हमासले नेपाली नागरिक विपिन जोशीसहित चार बन्धक इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको छ।तर, इजरायली पक्षले भने अहिलेसम्...
13/10/2025

हमासले नेपाली नागरिक विपिन जोशीसहित चार बन्धक इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको छ।
तर, इजरायली पक्षले भने अहिलेसम्म यस घटनाको औपचारिक पुष्टि गरेको छैन। जोशी २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा बन्धक बनाइएको थियो। उक्त हमलामा १० नेपाली विद्यार्थी पनि मारिएका थिए भने केही घाइते भएका थिए।

यदि हमासको दाबी पुष्टि भयो भने यो बन्धकबारे लामो समयदेखि चलिरहेको अनिश्चितताको अन्त्य हुनेछ। तर, इजरायली सुरक्षास्रोतहरूले हालसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, टाइम्स अफ इजरायलका अनुसार हमासले ती बन्धकहरूको शव आजै अन्तर्राष्ट्रिय रेडक्रसलाई हस्तान्तरण गरिने जनाएको छ।

05/10/2025

गृहमन्त्रीलाई प्रश्न : सुदन गुरूङले सरकारी कर्मचारीहरूलाई निर्देशन दिएका हुन्?

04/10/2025

राज्य संयन्त्र लाइ यसरि सम्झाउदै सुदन गुरुङ , के राज्य संयन्त्र यति कमजोर छ ?

04/10/2025

"गज्जबको सुझाव: भर्खरै सुदन गुरुङ र मिराज ढुंगानाले गृहमन्त्रीसँग भेट गरी यस्तो परिस्थितिमा नेताहरूले हेलिकप्टर चढेर लोकप्रियता कमाउने भ्रमण होइन, त्यो हेलिकप्टर उद्दार टोलीलाई चाँडो उद्दिष्टमा पु-याउन प्रयोग गरियोस् भन्ने माग राखेका छन्। 👏

04/10/2025

काठमाडौँ उपत्यकाबाट थानकोट हुँदै बाहिरिने सवारीसाधनलाई नागढुंगा चेकपोस्टबाट काठमाडौँतर्फ नै फर्काइएको छ।

04/10/2025

नेपालमा राजधानीमा राम्रो इन्टरनेट सुविधा , लोडसेडिङ ले आकुल बन्दै गरेको समयमा मन्त्री पुनले आफ्नो गाउ म्याग्दीमा त्यो समयमा ईन्टरनेट र विध्युत पुर्याएका थिए ।

02/10/2025

शहिद भएका जेन्जीका नाममा श्रद्धा चढाउदै जेन्जीहरु ❤️

住所

Chiba-shi, Chiba
<<NOT-APPLICABLE>>

ウェブサイト

アラート

UJYALO MEDIAがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

UJYALO MEDIAにメッセージを送信:

共有する

カテゴリー