Gorkhali_official

Gorkhali_official Well,A warm welcome to Gorkhali Family. आर्मी/पुलिसकाे विषायमा थप जानकारी लिन Insta मा Msg गर्नुहाेला

यो वर्षको Intake 2026 को ब्रिटिस र सिंगापुरको Online Registration सुरू भइ सकेको छ। योग्यता पुगेका इच्छुक भाइहरु नछुट्नुह...
01/03/2025

यो वर्षको Intake 2026 को ब्रिटिस र सिंगापुरको Online Registration सुरू भइ सकेको छ। योग्यता पुगेका इच्छुक भाइहरु नछुट्नुहोला, हतार नगरी बुझेर Registration गरौ, Detail Video (LIVE DEMO) will upload soon.

Intake 2025 को British Army & Singapore Police Force को Phase 3 Final Selection को Call Forward list आइसकेको छ। ज-जस्ले ...
08/10/2024

Intake 2025 को British Army & Singapore Police Force को Phase 3 Final Selection को Call Forward list आइसकेको छ। ज-जस्ले Phase 2 पार गरेर Final Selection सम्म पुग्न सफल हुनुभएको छ सबैमा हार्दिक बधाई सथै Final Selection मा राम्रो Perform गर्न सुभकामना छ । ज-जस्ले मेहनत गर्दा गर्दै पनि सफल हुन सक्नु भएन उमेर ले साथ दिए अर्को पाली अझ मेहनत गर्नुहोला नभए अरु कुनै Field मा मेहनत गर्नुहोला 🙏

धेरै जनाले अहिले खुलेको Second Lieutenant को फारम भर्ने Website मा समस्या आएको बताउनु भएको छ। नेपाली सेनाको भर्ती प्रक्र...
01/09/2024

धेरै जनाले अहिले खुलेको Second Lieutenant को फारम भर्ने Website मा समस्या आएको बताउनु भएको छ। नेपाली सेनाको भर्ती प्रक्रिया सम्बन्धी आएको कुनैपनी समस्याको समाधानका लागि तलको सम्पर्क नम्बर मा सम्पर्क गर्नुहोला अथवा Mail गर्नुहोला साथै अझ जान्कारी नपाएको खण्डमा अफ्नो सम्बन्धित भर्ती केन्द्रको सम्पर्क नम्बर समेत तल रहेको छ, सम्पर्क या एकपटक Visit गर्नुहोला 🙏

नेपाली सेनाले माग्यो 280 अधिकृत क्याडेट //2081 New notice/ Detail video coming soon..
23/08/2024

नेपाली सेनाले माग्यो 280 अधिकृत क्याडेट //2081 New notice/ Detail video coming soon..

नव बर्ष २०८१ को सम्पूर्णमा शुभकामना 🙏💐, यस वर्ष २०८१ मा तपाईंले आटेको ताकेको पुरा होस् 🙏🙏
13/04/2024

नव बर्ष २०८१ को सम्पूर्णमा शुभकामना 🙏💐, यस वर्ष २०८१ मा तपाईंले आटेको ताकेको पुरा होस् 🙏🙏

住所

Fukuoka
Fukuoka-shi, Fukuoka
810-0001

ウェブサイト

https://www.tiktok.com/@gorkha_li?_t=8aImkUrgdqE&_r=1, https://www.instagram.com/go

アラート

Gorkhali_officialがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する