Prakash Thapa/प्रकाश थापा

Prakash Thapa/प्रकाश थापा #हुदैन बिहान मिरमिरे तारा झरेर नगए बन्दैन देश🇳🇵माफिया दलाल,भ्रस्टाचारि मरेर नगए🙏😊

04/11/2025

“कसरी गर्ने थाहा छैन भने पनि सुरु गर — मेहनतले बाटो देखाउँछ।”

04/11/2025

जबसम्म जनता गफको पछी लाग्न छोडेर श्रमको पछी लाग्दैनन् तबसम्म देश बन्दैन । 🌹
Good morning ☕️

       🇰🇷🇰🇷
03/11/2025

🇰🇷🇰🇷

 🇰🇷
03/11/2025

🇰🇷

 #फु बालेन.........
02/11/2025

#फु बालेन.........

के सिक्छन त???
02/11/2025

के सिक्छन त???

BIG NEWS : बिराटनगर किङ्सले NPL दोश्रो सिजनको लागि ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर Faf du Plessis फाफ डु प्लेसीलाई टिम...
31/10/2025

BIG NEWS : बिराटनगर किङ्सले NPL दोश्रो सिजनको लागि ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर Faf du Plessis फाफ डु प्लेसीलाई टिममा अनुबन्ध गरेको छ ।

वृहत् राजनीतिक संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणाकाठमाडौँ, कार्तिक १४ – जेन–जी पुस्ताले सुशासनका पक्षम...
31/10/2025

वृहत् राजनीतिक संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको निमन्त्रणा
काठमाडौँ, कार्तिक १४ – जेन–जी पुस्ताले सुशासनका पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि उत्पन्न नयाँ राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण र दीर्घकालीन रूपान्तरणका उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वृहत् राजनीतिक संवादको पहल अघि सारेको छ।
रास्वपाले समान सोच र शैली भएका राजनीतिक दल, स्वतन्त्र विचारक, अभियन्ता तथा नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच "वृहत् राजनीतिक संवाद" शीर्षकमा खुला छलफल कार्यक्रम आयोजना गर्न लागेको हो। सो कार्यक्रम आगामी कार्तिक १४ गते शुक्रबार, दिउँसो १ बजे काठमाडौँको नेपाल हाउस, बालुवाटारमा हुने भएको छ।
रास्वपाका अनुसार, गत तीन वर्षको संघर्षशील संसदीय यात्राबाट प्राप्त अनुभवको जगमा हाल विभिन्न रूपले भइरहेका राजनीतिक पहल र प्रयासलाई एकरूपता दिन तथा सहकार्यका सम्भावना खोज्ने उद्देश्यले यस संवादको आयोजना गरिएको हो।
कार्यक्रमका प्रस्तावित उद्देश्यहरूमा —
१. आन्दोलनको उत्पत्ति, परिणाम र सुधारका सन्देशबारे साझा बुझाइ विकास गर्ने,
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने,
३. आसन्न प्रतिनिधिसभा निर्वाचनलाई उन्नत रूपान्तरणका लागि रणनीतिक साझेदारीको अवसरका रूपमा उपयोग गर्ने — विषयहरू रहेका छन्।
रास्वपाले प्रवास र स्वदेशमा रहेका नयाँ राजनीतिक शक्ति, स्वतन्त्र अभियन्ता र जनताबीच सार्थक सहकार्य र साझा दृष्टिकोण निर्माण हुन आवश्यक खुला संवादको सुरुवात यस कार्यक्रममार्फत गर्ने अपेक्षा व्यक्त गरेको छ।

    ले   निकालेको         मिलाउने प्रयास गर्नुहोस
31/10/2025

ले निकालेको मिलाउने प्रयास गर्नुहोस

  ले EPS Exam Question pattern परिवर्तन गरेको छ. नयाँ pattern को प्रश्नहरु यस्ता छन।. सबैले हेर्नुहोला...... 🙏🏻
29/10/2025

ले EPS Exam Question pattern परिवर्तन गरेको छ. नयाँ pattern को प्रश्नहरु यस्ता छन।.
सबैले हेर्नुहोला...... 🙏🏻

29/10/2025

टंकले के गर्‍यो भन्नेको लागी असोक दर्जिको जवाफ कस्तो लाग्यो??

住所

Fukuoka-shi, Fukuoka

ウェブサイト

アラート

Prakash Thapa/प्रकाश थापाがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する