TRENU TRENU, デジタルクリエイター, fussa, Fussaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

09/10/2025

हमाससँग रहेका ४८ बन्धकमध्ये २० जनामात्रै जिवित

04/10/2025

फलामे सागु, रोशी
Stay safe
゚viralシfypシ゚viralシalシ

04/10/2025

सरकारले दियो भोली र पर्सी सार्वजनिक बिदा

04/10/2025

सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ ।

04/10/2025

राजधानी छिर्ने सबै नाका बन्द ।

04/10/2025

रोशीको शिरमा ठूलो पानी परिरहेको छ। आज विपि राजमार्गमा यात्रा नगर्नु उपयुक्त छ।

04/10/2025

Update🔔🔔:-
काभ्रेको बनेपा पुलबजार लगायत नाला रोड तथा सागामा हालसम्म कुनै अवरोध नरहेको जानकारी!

03/10/2025

→ प्रत्यक्ष निर्वाचित कार्यकारी !
→ प्रदेश संरचना खारेजी !
→ भ्रष्टचार विरुद्ध निर्मम !
→ सत्तामा Gen Z को सहभागिता !
→ विदेशमा बस्ने नेपालीलाई भोटिङ अधिकार !
यो सम्पूर्ण नेपालीको साझा आवाज हो ।
゚viralシfypシ゚viralシalシ

03/10/2025

ओभरटेक ले निम्त्याएको घटना
बनेपा - पनौती
Safe ride everyone👍

बिदाको दिन कता ??
01/10/2025

बिदाको दिन कता ??

🔔🔔 (तीन दिनमा) :- माडागास्करमा जेनजी आन्दोलनपछि सरकार विघटन -पानी र बिजुली कटौतीविरुद्ध तीन दिनदेखि भइरहेको युवाको आन्दो...
30/09/2025

🔔🔔 (तीन दिनमा) :- माडागास्करमा जेनजी आन्दोलनपछि सरकार विघटन -

पानी र बिजुली कटौतीविरुद्ध तीन दिनदेखि भइरहेको युवाको आन्दोलनमा २२ जनाको मृ'त्यु र सयभन्दा बढी घा'इते भएपछि माडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटनको घोषणा गरेका छन्। केन्या र नेपालमा भएको जेनजी आन्दोलनबाट प्रेरित यो आन्दोलन हालसम्मको सबैभन्दा ठूलो मानिएको छ। राष्ट्रपतिले युवासँग संवाद र प्रभावित व्यवसायलाई सहयोग गर्ने आश्वासन दिएका छन्।

छिमेकी देश चीनका पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचार गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । 😲
29/09/2025

छिमेकी देश चीनका पूर्व कृषिमन्त्रीलाई भ्रष्टाचार गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । 😲

住所

Fussa
Fussa, Tokyo
1970000

ウェブサイト

アラート

TRENUがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する