जापानबारे सम्पूर्ण सूचना तथा जानकारी
जापान भनेकै "GAPS"
02/10/2025
हाम्रा आदरणीय गुरुजन, प्रिय विद्यार्थीहरू, सम्पूर्ण कर्मचारी वर्ग तथा समस्त Stakeholder हरूलाई विजयादशमी–२०८२ को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस महान् पर्वले सबैमा आपसी सद्भाव, एकता, प्रेम र भाईचारा अभिवृद्धि गर्दै स्वास्थ्य, दीर्घायु, समृद्धि र प्रगतिका मार्ग प्रशस्त गरून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
शुभ–सम्प्रेषणका साथ,
✨ GAPS GROUP ✨
08/09/2025
आज कालो दिन!
सबैले आफ्नो फोटो र प्रोफाइल कालो बनाऔं।
जनताको रगत बगराउने हत्यारा सरकारलाई स्मरण गराऔं! 🖤
27/08/2025
विदेशी उद्यमीका लागि “प्रबन्धन तथा प्रशासन भिसा” को पुँजी आवश्यकता ५० लाख येनबाट ३ करोड येनसम्म बढ्दै
22/08/2025
Congratulations to all our students on achieving 100% COE success!
APRIL INTAKE 2026!
Best time to study in Japan!
More courses • More seats • More scholarships • Bright future
12/06/2025
Japan मा पढ्न चाहनुहुन्छ? "गाह्रो छ" भन्नु अघि आफैं खोज्ने बानी बसालौं! 🇳🇵
आजकल TikTok र Facebook भरि एउटै कुरा:
🗣️ "Japan मा Students ले धेरै दुःख पाइरहेका छन्!"
🗣️ "Life struggle नै struggle हो!"
तर कहिले तपाईंले यस्तो पोस्ट देख्नुभयो?
✅ "Japan मा यत्रा थरिका Scholarships छन् — जसले पढाइ सजिलो बनाउँछ!"
👉 सत्य के हो भने:
हामी धेरै Nepali विद्यार्थीहरू आफैं खोजेर, अध्ययन गरेर तयारी गर्ने बानी बनाउँदैनौं।
अरूले भनेको हल्ला पछाडि लाग्छौं।
📚 पढ्ने बानी छैन भने त Japan हैन, कतै पनि गाह्रो हुन्छ।
📌 अब जान्नुस्: 2025-2026 का लागि Japan मा कस्ता Scholarship छन्?
🔹 MEXT (Government of Japan) – Fully Funded
🔹 JASSO – Living allowance for self-funded students
🔹 University-specific – Tokyo, Kyoto, Tohoku, आदि
🔹 Local govt & foundations – Extra support after arrival
👉 सबै डिटेल यो official लिंकमा छ: https://www.studyinjapan.go.jp/ja/_mt/2025/04/JP_2025-2026Scholarship_Pamphlet.pdf
10/06/2025
जापानमा विदेशी विद्यार्थीहरूको संख्या ऐतिहासिक उचाइमा पुगेको छ!
जापान स्टुडेन्ट सपोर्ट अर्गनाइजेसन (JASSO) का अनुसार, २०२४ मे १ सम्म जापानमा ३,३६,७०८ जना विदेशी विद्यार्थीहरू अध्ययनरत छन् — जुन अघिल्लो वर्षको तुलनामा २१% ले वृद्धि भएको हो।
यो संख्या कोरोना महामारीअघिको २०१९ को रेकर्डभन्दा पनि उच्च हो!
🇳🇵 नेपालबाट उत्साहजनक सहभागिता
नेपाल जापान जान चाहने विद्यार्थीहरूका लागि दोस्रो ठूलो स्रोत देश बनेको छ — कुल विदेशी विद्यार्थीमध्ये १९.२% नेपाली छन्।
केवल एक वर्षमै २६,००० भन्दा बढी नेपाली विद्यार्थी थपिएका छन्!
📘 विद्यार्थीहरू कुन क्षेत्रमा अध्ययनरत छन्?
🇯🇵 १ लाखभन्दा बढी विद्यार्थी जापानी भाषा विद्यालयहरूमा छन्
🎓 २,२९,४६७ विद्यार्थी उच्च शिक्षामा छन्:
• स्नातक तह: ९१,१९२ जना
• विशेष विद्यालय: ७६,४०२ जना
• स्नातकोत्तर (मास्टर/PhD): ५८,२१५ जना
लिङ्ग अनुपात:
• पुरुष: ५५.३%
• महिला: ४४.६%
शीर्ष विश्वविद्यालयहरू (विदेशी विद्यार्थी संख्याका आधारमा):
• वासेडा विश्वविद्यालय – ५,५६२ जना
• टोकियो विश्वविद्यालय – ४,७९३ जना
• रित्सुमेइकन विश्वविद्यालय – ३,२५८ जना
अबको अवसर तपाईंको लागि!
यदि तपाईं पनि जापानमा अध्ययन गर्ने सोचमा हुनुहुन्छ भने, अहिले नै योजना बनाउन उपयुक्त समय हो।
अब सोच्ने होइन — सिधै भाग लिने समय हो!
🎓 JAPAN STUDY WEBINAR
घरमै बसीबसी जापानको बारेमा सम्पूर्ण जानकारी लिनुहोस्!
Seminar Booking: https://shorturl.at/Ak0vj
For More Details: https://gaps-int.com/webinar
२१औँ शताब्दीको यो डिजिटल युगमा जानकारी लिन अब तपाईंलाई कतै जानु पर्दैन।
यदि तपाईंले +2 पास गरिसक्नुभएको छ र जापानमा अध्ययन गर्न चाहनुहुन्छ,
एक सेकेन्ड पनि नफाली जापानी भाषा सिक्न सुरु गर्नुहोस्।
📢 JUNE 5, 6, 7 मा हुने Online Seminar मा सहभागी हुनुहोस्!
✅सेमिनारमा समेटिने मुख्य विषयहरू:
✅जापानमा अध्ययन (Japan Study)
✅भिसा प्रक्रिया (Visa Process)
✅छात्रवृत्ति अवसरहरू (Scholarship Opportunities)
✅आवेदन प्रक्रिया (Application Process)
✅जापानी स्कुलका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद
🗓️ सेमिनार मिति: २०२५ जुन ५, ६, ७
समय: दिउँसो १२: १५ बजे (Nepal Time)
माध्यम: ZOOM (दर्ता गरेपछि लिंक प्राप्त हुनेछ)
Seminar Booking: https://shorturl.at/Ak0vj
For More Details: https://gaps-int.com/webinar
🎁 सेमिनारमा ----------------------------------
✅ जापानको STUDY VISA प्रक्रिया सम्बन्धी विस्तृत जानकारी
✅ विभिन्न प्रकारका SCHOLARSHIP अवसरहरू
✅ उपयुक्त स्कुल कसरी छनोट गर्ने भन्ने ज्ञान
✅ जापानी स्कुलका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुरा गर्ने मौका
✅ जापान पुगिसकेका नेपाली विद्यार्थीहरूको अनुभव र सुझाव
👉 अब सोच्ने होइन — Join गर्ने समय हो!
📲 तलको लिंकबाट अहिले नै दर्ता गर्नुहोस्
Seminar Booking: https://shorturl.at/Ak0vj
For More Details: https://gaps-int.com/webinar
Requirements:
✅Education: Intermediate to Bachelor’s (depending on the role)
✅Loyal, honest, confident, and strong communication skills
✅Computer literacy and the ability to adapt to office software
✅For Language Instructor: Must be able to teach up to the JLPT N4 level
✅For Branch Manager: Strong leadership and management skills
💰 Salary: Negotiable
🔗 How to Apply:
Scan the QR code or visit: https://career.gaps-int.com/
✅ Choose your desired position and location
✅ Click “Apply for this position”
✅ Fill out the form, upload your details and cover letter, agree to the terms, and submit!
📩 You will receive a confirmation email once your application is successfully submitted.
📞 Only shortlisted candidates will be contacted for an interview.
कुनै शहर मा एकजना धनी मान्छे बस्थे , उसको एउटा अजिब प्रकार को चाहना थियो , उसले आफ्नो घर भित्र एउटा ठूलो स्विमिङ पुल मा ठुलो भन्दा ठूलो रेप्टाइल्स पालेका थिए । जसमा सर्प , गोहि , घडियाल आदि सामेल थियो ।
एकपटक उनले आफ्नो घर मा पार्टी दिन्छ ,धेरै मान्छेहरु त्यो पार्टीमा आउछन ,
खानापिना भइसकेपछी सबै पाहुनाहरुलाई स्विमिङ पुल मा लिएर जान्छ र भन्छ ,
" साथीहरु तपाइहरुले यो पुल हेरिरहनुभएको छ , यसमा खतरा भन्दा खतरनाक जीवहरु छन , यदि तपाइहरु मध्ये कसैले यसलाई पार गर्न सक्छ भने म त्यसलाई उपहारस्वरुप एक करोड रुपैया दिन्छु या आफ्नो छोरीको हात दिन्छु "
सबै मान्छेहरु पुल को तर्फ हेर्छन तर कसैको हिम्मत हुदैन कि त्यसलाई पार गरोस तर त्यतिकै मा छलाङ मारेको जस्तै आवाज आउँछ र एउटा केटा त्यसमा कुद्छ अनि सर्पहरु , गोहि र घडियाल आदिहरु बाट बचेर पुल पार गर्छ ।
सबैजना मान्छेहरु उसको बहादुरीलाई हेरेर आश्चर्यमा पर्छन , त्यो धनी मान्छेलाई पनि विश्वास हुदैन कि कसैले यस्तो कसरी गर्न सक्छ ,
यतिका वर्षमा पुल पार गर्नु त टाढा को कुरा पानी सम्म छुने हिम्मत कसैले गरेनन ।
त्यो धनी व्यक्तिले केटालाई बोलाउछ भन्छ , - केटा ! तिमिले आज ठूलो हिम्मत को काम गरेको छौ , तिमी वास्तव मै बहादुर छौ , भन तिमिलाई कुन उपहार चाहिन्छ ?"
केटाले भन्यो " अरे ! उपहार - सुपहार त म पछि लिनेछु पहिला यो त भन्नुस कि मलाई धक्का कसले दिएको थियो "/
साथीहरु यो स्टोरी एउटा सानो जोक जस्तै छ , तर यसमा धेरै गहिरो र ठूलो सन्देश लुकेको छ ।
त्यो केटामा पौडिएर स्विमिङ पुल पार गर्ने क्षमता त थियो तर त्यो आफै कुदेन , जब कसैले धक्का दियो अनि कुद्यो र पार पनि गर्यो । यदि कसैले धक्का दिने थिएन भने उसले कुद्ने कुरा सोच्ने थिएन र पार पनि गर्ने थिएन , तर अब उसको जिन्दगी हमेशा को लागि बदलिसकेको थियो ।
ठिक यसरी हामीभित्र पनि कयौ ट्यालेन्ट र सम्भावनाहरु लुकेको हुन्छ , जबसम्म हामीभित्र रिस्क र कन्फिडेन्स उठाउने हिम्मत आउदैन तबसम्म हामीले लाइफ मा यस्ता धेरै च्यालेन्जहरुलाई बिना कुदेर नै हार मान्ने मानिदिन्छौ ,
त्यसैले हामीले आफ्नो क्षमतालाई चिन्नु धेरै आवश्यक छ ,आफ्नो कला र शक्तिलाई चिन्नुहोस र जिन्दगीमा भेटिएको अवसरहरुको लाभ उठाउनुहोस ।