Nagendra Subedi

Nagendra Subedi जिन्दगिका हरेक मोडमा भोगेका देखेका अनि काल्पनिक कथा,गजल,कविता प्रस्तुत गरेकोछु । YouTube :SabiNagen

29/09/2025

जापान मा सचेत रहनुहोला। #foryouシ

29/09/2025

परदेशि जिवन काहा सजिलो छ र ...... #foryoupageシ #foryouシ

28/09/2025

कथा : परिक्षण

27/09/2025

Credit card le fasaula hai ..

23/09/2025

~ गजल ~

18/09/2025

Passport Renew process in Japan

18/09/2025

Sinsa sajilai pass huni credit card

आज पनि निदाउन सकिदैन जस्तो छ ...... सबै नहेरि र निद्रा लाग्दैन।
12/09/2025

आज पनि निदाउन सकिदैन जस्तो छ ...... सबै नहेरि र निद्रा लाग्दैन।

कोहि समुह बनेर तपाईं हाम्रो गाउ सहरमा होहल्ला गरेमा पोखरा को लागि सेना को नम्बर 061411311 कल गर्नु होला। Gen-Z को नाम लि...
10/09/2025

कोहि समुह बनेर तपाईं हाम्रो गाउ सहरमा होहल्ला गरेमा

पोखरा को लागि सेना को नम्बर 061411311 कल गर्नु होला।
Gen-Z को नाम लिएर मत्ता हुन खोजिरहेका छन् अवसर खोजि रहेका छन्,।

केही वर्षमा आफ्नै देश नेपाल फर्कने सपना बुनेको थिएँ, तर आज अनागरिक हुने सम्भावना बढेको छ। अब भन्नुस्, म कसरी फर्किउँ?“म ...
10/09/2025

केही वर्षमा आफ्नै देश नेपाल फर्कने सपना बुनेको थिएँ, तर आज अनागरिक हुने सम्भावना बढेको छ। अब भन्नुस्, म कसरी फर्किउँ?
“म नेपाली नागरिक हुँ” भन्ने प्रमाण पनि छैन, सबै कागजपत्र जलेर सकिएका छन्।
देश नै खरानी भएर कालो मुहार बोकेको जस्तो लाग्छ 🥹

09/09/2025

पोखरा मा अपिल त्रिपाठि सग Gen-Z

02/09/2024

कुशेऔंसी विशेष केहि लेखेको छु सुनेर साथ दिनुस है ✍🏻

住所

Tokyo
Hachioji, Tokyo
1920073

電話番号

+819063432921

ウェブサイト

アラート

Nagendra Subediがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Nagendra Subediにメッセージを送信:

共有する