02/11/2025
प्रिय बालेन,
म पनि तिम्रो समर्थक थिएँ, तिम्रो कामको प्रशंसा गर्ने र तिमीबाट ठूलो आशा राख्ने मध्ये एक थिएँ। तर आजदेखि लाग्छ, तिमी त्यो बालेन रहेनौ, जसबाट जनताले आशा गरेका थिए।
यो केवल मेरो होइन, लाखौं नेपालीको मनको कुरा हो।
राजनीतिमा लुक्ने होइन, अगाडि आएर सच्चा रूपमा सामना गर्ने हो।
फेसबुकमा पोस्ट गरेर मात्र जिम्मेवारी पूरा हुँदैन।