Pramod Giri

Pramod Giri Japan life | Nepali creator
Stories, struggles & progress
Trying to be better every day ❣️

जङ्गलमा जनावरबीच छोरा सुरक्षित रह्यो,तर मान्छेको भीडमा छोरी सुरक्षित हुन सकिन। 😥💔
23/08/2026

जङ्गलमा जनावरबीच छोरा सुरक्षित रह्यो,
तर मान्छेको भीडमा छोरी सुरक्षित हुन सकिन। 😥💔

Justice for garima chaudharyयी अनुहारहरू केवल तस्बिर होइनन्, यी त न्यायको पर्खाइमा रहेका थुप्रै निर्दोष आत्माहरूको प्रति...
22/08/2026

Justice for garima chaudhary
यी अनुहारहरू केवल तस्बिर होइनन्, यी त न्यायको पर्खाइमा रहेका थुप्रै निर्दोष आत्माहरूको प्रतिनिधि आवाज हुन् जसको भविष्य अन्यायको भारले दबाइएको छ। कानुनको आँखामा पट्टी बाँधिएको होला तर हाम्रो चेतना र आवाज मौन रहनु हुँदैन, किनकि न्याय ढिलो हुनु भनेको न्याय नपाउनु सरह हो। कति दिनसम्म हामीले केवल तस्बिरमा 'न्याय' लेखेर चित्त बुझाउने? अब तराजुको पल्ला सत्यको पक्षमा झुक्नै पर्छ र अपराधीले सजाय पाउनै पर्छ। जबसम्म यी दिदीबहिनीहरूले पूर्ण न्याय पाउँदैनन्, तबसम्म हाम्रो लडाई र ऐक्यबद्धता जारी रहनेछ - किनकि मौनता पनि एक प्रकारको अपराध हो।

22/08/2026

दशैमा टिका लगाउन नपाएनि Facebook मा निलो टिक लगाई यो !! कस्तो देखिएको छ ?

22/08/2026

मेरो छोरी जापान मा IT पढ्दै छे सकेर बिहे गर्छे रे ! छोरी लाई कम्प्युटर sleep mode मा राख्न आउदैन फेरी !
(प्रसङ्ग IT Collage ) 😝

For memories ❣️
15/08/2026

For memories ❣️

How can we call this world safe when even little girls aren’t safe…..?🥹💔🙏Justice for Aizal 😭🕊️Rest in peace beautiful so...
14/08/2026

How can we call this world safe when even little girls aren’t safe…..?🥹💔🙏
Justice for Aizal 😭🕊️
Rest in peace beautiful soul 🕊️🪦

❣️
05/08/2026

❣️

29/07/2026

यो जापानमा खुसि र सुखि मान्छे का छ होला ? को छ होला !!

29/07/2026
12/07/2026

आजको खेलमा रेफ्री 🇵🇹 पोर्चुगलका, FIFA अध्यक्ष 🇨🇭 स्विट्जरल्यान्डका…
तर खेलपछि “झेली गरेर जित्यो” भन्ने आरोपचाहिँ 🇦🇷 अर्जेन्टिनाले नै सुन्नुपर्ने! 😂🤭

住所

Hiroshima, Hiroshima
800001

電話番号

+819038574534

ウェブサイト

アラート

Pramod Giriがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する