
26/09/2025
Help Post japan 🙏🙇
जापानमा एकजना नेपाली बुबा राम भक्त्त महर्जन हराउनुभएको भन्ने खबर आएको छ । उहाँ भिजिट भिषा मा जापान परिवार सङ्ग घुम्न आउनु भएको थियो । उहाँ फुचु भन्ने ठाउँ बाट सेप्टेम्बर 24 तारिख बिहान बाहिर निस्किनुभएको र अहिले सम्म घर फिर्ता आउनुभएको छैन। उहाँ को परिवार धेरै चिन्तामा हुनुहुन्छ। यदि कसैले उहाँलाई देख्नुभएको छ भने, 08062610843 कृपया तुरुन्तै सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ । तपाईंहरूकै सानो सहयोगले एउटा परिवारलाई ठूलो राहत मिल्नेछ।” सेयर गर्दिनु होला 🙏