JungInfo Japan

JungInfo Japan Student, professional, or just curious? Discover Japan with us! Your ultimate guide to opportunities, culture, and connections in the Land of the Rising Sun.

Start your journey today! 🌸🇯🇵

टोकियोमा यो वर्षको पहिलो हिउँ परेको छ ❄️तपाईंहरू बस्ने ठाउँमा पनि हिउँ पर्‍यो कि परेन ?👇 Comment मा फोटो पठाएर सबैसँग sh...
02/01/2026

टोकियोमा यो वर्षको पहिलो हिउँ परेको छ ❄️
तपाईंहरू बस्ने ठाउँमा पनि हिउँ पर्‍यो कि परेन ?

👇 Comment मा फोटो पठाएर सबैसँग share गर्नु होला।

Tokyo तिर हिउँ परेको छ ❄️तपाईंको तिर कस्तो मौसम छ ? 😊
02/01/2026

Tokyo तिर हिउँ परेको छ ❄️
तपाईंको तिर कस्तो मौसम छ ? 😊

02/01/2026

जापानको ट्रेन 🚆🇯🇵 ゚

तपाईंलाई कति पर्‍यो त ? 😄👇 Comment मा लेखिदिनुहोस्।
01/01/2026

तपाईंलाई कति पर्‍यो त ? 😄
👇 Comment मा लेखिदिनुहोस्।

01/01/2026

नेन्मात्सु जम्बो (Nenmatsu Jumbo) को result आइसकेको छ 🎯💰
तपाईंलाई कति पर्‍यो त ? 😄
👇 Comment मा लेखिदिनुहोस्।

junginfojapan page को तर्फबाटसबैलाई सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिएको नयाँ वर्षको कामना गर्दछौँ।जापानसम्ब...
31/12/2025

junginfojapan page को तर्फबाट
सबैलाई सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिएको नयाँ वर्षको कामना गर्दछौँ।
जापानसम्बन्धी उपयोगी जानकारी, अवसर र अपडेटहरू लिएर
२०२६ मा पनि हामी तपाईंहरूसँगै रहनेछौँ। 🇯🇵❤️

🙏 सधैंजस्तै साथ र विश्वासका लागि धन्यवाद।

Happy New Year 2026 🎉

31/12/2025

हर्क साम्पाङले जापानमा पनि शाखा खोलेजस्तो छ।
साँचै भन्नु पर्दा, तपाईंहरूलाई रवि, बालेन, कुलमान अनि हर्क मध्ये कसको बढी मन पर्छ?

31/12/2025

तपाईंको जापानी भाषा Level कस्तो छ ?
सरर बोल्न सक्नु हुन्छ कि “thank you” अनि “sumimasen” मै सीमित हुनु भएको छ ?

हामी हरेक नयाँ वर्षमा "यो गर्छु, त्यो गर्छु" भनेर जोसिएर प्लान (Resolution) बनाउँछौं, तर फेब्रुअरी नलाग्दै बिर्सिन्छौं। ...
30/12/2025

हामी हरेक नयाँ वर्षमा "यो गर्छु, त्यो गर्छु" भनेर जोसिएर प्लान (Resolution) बनाउँछौं, तर फेब्रुअरी नलाग्दै बिर्सिन्छौं। विज्ञहरूका अनुसार हामीले बोल्ने भाषा ले यसमा ठूलो असर गर्छ।

मुख्य टिप्स:

✅ यो नभन्नुस् (Avoid this): "म यो वर्ष जापानी भाषा पास गर्न चाहन्छु" (I want to...) वा "प्रयास गर्छु"। यो कमजोर बोली हो। यसले दिमागलाई "नगरे पनि हुन्छ" भन्ने छुट दिन्छ।

✅ यो भन्नुस् (Say this): "म पास गर्छु" (I will...) वा "म पास हुन्छु"। आफ्नो लक्ष्यलाई 'इच्छा' होइन, 'निर्णय' बनाउनुस्। दिमागलाई पक्का आदेश दिनुस्!

✅ ठूलो होइन, सानो सुरु गर्नुस्: "दिनको ५ घण्टा पढ्छु" भनेर २ दिनमा छोड्नु भन्दा, "दिनको १० मिनेट मात्र पढ्छु" भनेर वर्षभरी गर्नु धेरै राम्रो हो।

तपाईंको २०२६ को मुख्य लक्ष्य (Target) के हो? 'गर्छु' भनेर कमेन्टमा लेख्नुस्, 'चाहन्छु' होइन है! यहाँ लेखेपछि पूरा गर्नैपर्छ ल! 👇💪🚀

(Source: Psychology/Productivity Advice)

नयाँ वर्षको लागि खानेकुरा किन्न जापानी बजारहरूमा अहिले थामिनसक्नु भिड (Shopping Rush) लागेको छ। 'उओनोताना' जस्ता पुराना ...
30/12/2025

नयाँ वर्षको लागि खानेकुरा किन्न जापानी बजारहरूमा अहिले थामिनसक्नु भिड (Shopping Rush) लागेको छ। 'उओनोताना' जस्ता पुराना बजारहरू ग्राहकले भरिभराउ छन्।

मुख्य जानकारी:

✅ विशेष माछा (Niramidai): नयाँ वर्षमा सजाउन र खानको लागि 'निरामी-दाई' (Niramidai - सिँगै पोलेको ताइ माछा) किन्नेको घुइँचो छ। यो माछाले 'भाग्य' ल्याउँछ भन्ने विश्वास गरिन्छ।

✅ ओसेचीको तरकारी: नयाँ वर्षको विशेष परिकार 'ओसेची' र 'निमोदा' (Nimono/Stew) बनाउन चाहिने ताजा तरकारी र समानहरू पसल अगाडि सजाइएको छ।

✅ अन्तिम मौका: आज (३० तारिख) र भोलि (३१ तारिख) जापानका सुपरमार्केटमा सबैभन्दा धेरै भिड हुन्छ र भाउ पनि अलि महँगो हुन सक्छ।

तपाईंले नयाँ वर्षको सपिङ सकाउनुभयो त? कि आज जाने विचारमा हुनुहुन्छ? जापानीहरूको यो 'हतारो' देख्दा रमाइलो लाग्छ है! 👇🛍️🏃

(Source: Japanese Media/Uonotana Shotengai)

住所

Nakadai
Itabashi-ku, Tokyo
1740064

ウェブサイト

アラート

JungInfo Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

JungInfo Japanにメッセージを送信:

共有する