Eduaspirey

Eduaspirey Nabin Khadka is an inspirational speaker. He always discusses self-improvement and self-growth.

08/01/2025

कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ ।

08/01/2025

आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन्

08/01/2025

क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

08/01/2025

तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ ।

08/01/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

08/01/2025

समय को खेल हो दु:ख पछि सुख, हार पछि जित अवश्य हुन्छ, बस धैर्यता गर्न सिक्नुपर्छ

05/01/2025
04/01/2025

आखिर हाम्रो खेल इतिहासको सर्वोत्कृष्ट खेलाडि को हो त?

१. पारस खड्का
२. बैकुण्ठ मानन्दर
३. दीपक बिष्ट
४. सन्दीप लामिछाने
५. पवित्रा भण्डारी ( साम्बा)....?

Long-form and short-form engaging content writer.YouTube | Instagram | Tik Tok | FacebookNiche: Education / Current Affa...
03/09/2024

Long-form and short-form engaging content writer.
YouTube | Instagram | Tik Tok | Facebook
Niche: Education / Current Affairs / Case Studies / Inspiring Stories

26/04/2024

17/04/2024

Good morning 🌞🌞

住所

Ishikawa
Kanazawa-shi, Ishikawa
927-0000

ウェブサイト

アラート

Eduaspireyがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Eduaspireyにメッセージを送信:

共有する