Prakash A place for creativity, ideas, and inspiration.

27/03/2026

इतिहासका पानाहरूमा त्यही नाम बाँचिरहन्छ — जसले आफूभन्दा देशलाई ठूलो ठाने। रवि लामिछाने, तपाईं त्यही मान्छे हुनुहुन्छ! 🇳🇵❤️ जय देश जय रवि दाई🙏
Rabi Lamichhane -(𝐑𝐒𝐏)

27/03/2026

Nepal's Pm B***n Shah Drops Powerful New Song Jay Mahakali
***n B***n

Sabai boldai gara Harke paisa uthauna tr lagisako 🙄
16/03/2026

Sabai boldai gara Harke paisa uthauna tr lagisako 🙄

06/03/2026

Result आयो…
🌞 😶
🌳 😶
मतदाता: “Game over!” 🎮😂

***nshah

06/03/2026

Our country will be what we want it to be. 🇳🇵
***nshah

हजुरको आशीर्वादमा आज लोकतन्त्र मुस्कुराएको छ । #आमा
05/03/2026

हजुरको आशीर्वादमा आज लोकतन्त्र मुस्कुराएको छ ।
#आमा

28/02/2026

मध्यपूर्वका विभिन्न देशहरू (दुबई, कतार, साउदी अरब, इजरायल, कुवेत, बहराइन) लगायत क्षेत्रमा भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सकेसम्म घरभित्रै सुरक्षित बस्न, सतर्क रहन र सम्बन्धित देशको स्थानीय सरकारद्वारा जारी गरिएको सुरक्षा निर्देशन तथा सावधानीहरू कडाइका साथ पालना गर्न हुन अनुरोध गर्दछु।

🙏 मेरो हार्दिक अपिल:
कृपया अफवाहमा नलाग्नुहोस्, अनावश्यक हिँडडुल नगर्नुहोस्, सुरक्षित स्थानमा बस्नुहोस र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्नुहोस्।
आफ्नो सुरक्षा पहिलो प्राथमिकता हो। परिवारसँग सम्पर्कमा रहनुहोस् र एक–अर्कालाई सहयोग गरौं।

📞 आपतकालीन अवस्थामा सम्पर्क गर्नुहोस्:

🇦🇪 Consulate General of Nepal, Dubai
टेलिफोन/WhatsApp: +971 503949304
इमेल: [email protected] / [email protected]

🇦🇪 Embassy of Nepal, Abu Dhabi
टेलिफोन: +971 508180280
इमेल: [email protected]

🇳🇵 Ministry of Foreign Affairs, Kathmandu
टेलिफोन: +977-9862678437
इमेल: [email protected]

🇮🇱 Embassy of Nepal, Tel Aviv
टेलिफोन: +972-545582077
इमेल: [email protected]

🇶🇦 Embassy of Nepal, Doha
टेलिफोन: +974-6621 4419
इमेल: [email protected]

👉 कृपया यो सूचना मध्यपूर्वमा रहनुभएका आफ्ना आफन्त, साथीभाइ र चिनजान सबैमा सेयर गरिदिनुहोस्।
सुरक्षित रहौं, सजग रहौं। 🇳🇵🙏

04/12/2025

जापानमा 介護福祉士 (Kaigo Fukushishi) दिने साथीहरूका लागि ठूलो खबर! 🇯🇵

介護福祉士国家試験 (Care Worker / Kaigo Fukushi-shi Exam) को २०२६ सालका “new rule” (नयाँ नियम) को मुख्य परिवर्तन (नियमावली)

✅ २०२६ बाट के बदलिंदैछ — मुख्य “नयाँ नियम”

• २०२६ जनवरीमा आउने 38औँ परीक्षण (第38回) बाट “パート合格制度” (Part-pass / पार्ट-पास) नामको नयाँ प्रणाली शुरू हुँदैछ।
• यस प्रणालीअनुसार, पुरानो जस्तो “सबै विषय एउटै पटकमा पास गर्नैपर्ने” होइन — १३ विषयलाई ३ भाग (पार्ट) मा विभाजन गरिएको छ।
• यदि तपाईँले एकपटकमा सबै भाग पास गर्न सक्नु भएन भने पनि — पास गरेको भागमा पुनः परीक्षा दिनुपर्ने छैन। बाँकी भाग मात्रै “अर्को वर्ष वा त्यसपछि” पुन: दिन सकिन्छ।
• यसले काम र पढाइ सँगसँगै गर्दै आएका उम्मेदवारहरू (विशेष गरी कामदार, विदेशी कामदार आदि) लाई सजिलो बनाउने उद्देश्य राखिएको हो।

🔎 “पार्ट” हरु कसरी विभाजन भएका छन्
पार्ट समावेश विषय /領域

A “人間と社会” र “介護” क्षेत्रका आधारभूत विषयहरू — जस्तै मानव तथा समाज, आधारभूत क्याएर, सामाजिक समझ, जीवन支援技術, संचार/कम्प्युनिकेशन आदि
B “こころとからだのしくみ” — मानवको शरीर र मानसिक/शारीरिक संरचना, कार्य, रोग/अस्वस्थ्य सम्बन्धी विषयहरू
C “介護過程および総合問題” — सिकेका ज्ञान/कौशललाई व्यावहारिक / केस-स्तरमा लागू गर्ने, caregiving process र समग्र समस्याहरू (comprehensive questions)

🎯 किन यो परिवर्तन ? — उद्देश्य र पृष्ठभूमि

• 厚生労働省 (MHLW) अनुसार, जापानमा介護人材 (क्याएर/हेरचाह कामदार) को कमी गहिरिँदै गएको छ।
• थुप्रै उम्मेदवारहरू — विशेष गरी कार्यरत (काम गर्दै) र शिक्षण/पढाइ सँगै गर्नेहरू — लागि पुरानो “सबै विषय एउटै दिन पास हुनुपर्छ” प्रणाली बोझिलो थियो।
• “पार्ट合格制度” ले यस्तो समस्या कम गर्ने, परीक्षा पास गर्न सजिलो बनाउने र त्यसैले अधिक मानिसहरूलाई資格取得तर्फ आकर्षित गर्ने आशा गरिएको छ।

住所

Ibaraki
Kasama-shi, Ibaraki
309-1611

電話番号

+9779812797394

ウェブサイト

アラート

Prakashがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Prakashにメッセージを送信:

共有する