16/12/2025
महेश बस्नेतले जेनजी आन्दोलनपछि केपी ओलीको हेरचाह गरेर मन जितेपछि अहिले एमाले महाधिवेशनमा केन्द्रीय सचिव पदमा उठ्ने मौका पाएको चर्चा चलेको छ ।
उनले बारम्बार दिइरहेको अभिव्यक्तिको कारण धेरैले बस्नेतलाई अराजक र अशान्त बनेको ट्याग दिने गरेको पाइन्छ ।