Nepal Buzz

Nepal Buzz फोटो तथा भिडियोग्राफर

पाल्पा दैनिकका लागि चन्द्र जीसी लेख्नुहुन्छ- नयाँ अनुहारहरू, नयाँ सपना र लोभलाग्दा नाराहरूको पोको बोकेर गाउँघर अनि हाम्र...
12/02/2026

पाल्पा दैनिकका लागि चन्द्र जीसी लेख्नुहुन्छ- नयाँ अनुहारहरू, नयाँ सपना र लोभलाग्दा नाराहरूको पोको बोकेर गाउँघर अनि हाम्रै घरको दैलोमा भोट माग्न आए होलान कति आउँदै छन् होला। उनीहरूका कुरा सुन्दा लाग्दो हो—रातारात गाउँ स्वर्ग बन्नेछ। तर बुवा, म यो बिरानो मुलुकमा पसिना बगाउँदै अलि टाढाबाट परिस्थिति नियाल्दा के महसुस गर्छु भने, सपना देख्नु र देखाइनु एउटा कुरा हो, तर ती सपनालाई भुइँमा उतारेर साकार पार्नुमा आकाश-पातालको फरक छ।

आदरणीय बुवा, सादर ढोग-प्रणाम । म यहाँ सञ्चै छु र हजुरहरू पनि त्यहाँ सबैजना सञ्चै हुनुहुन्छ भन्ने आशा गर्दछु । कामक.....

30/01/2026

विदेशबाट घरमा घण्टी बजाउँदै

18/01/2026

Jeri

४ पटक विजयी भएको रुपन्देही २ छोडेर, एमाले उपाध्यक्ष बिष्णु पौडेल पाल्पा २ मा उक्लिए!नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल...
18/01/2026

४ पटक विजयी भएको रुपन्देही २ छोडेर, एमाले उपाध्यक्ष बिष्णु पौडेल पाल्पा २ मा उक्लिए!
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल ४ पटक विजयी भएका रुपन्देही २ छोडेर अब पाल्पा २ बाट चुनाव लड्ने भएका छन्। पौडेलको पुख्यौली घर स्याङ्जा, पूर्व बसोबास बुटवल, र हालको पूर्ण बसोवास ललितपुर, भैंसीपाटीमा छ।
स्थानीय मतदाताको अनुसार, उनले पाल्पा २ रोज्नु क्षेत्रीय चुनौती र रणनीति हुनसक्छ। रुपन्देहीको ठूला पूर्वाधार विकास परियोजनामा उनको महत्त्वपूर्ण भूमिका रहेको छ।

B***n Shah ले काठमाडौं महानगरको मेयर पदबाट आज राती नै वा भोलिसम्म राजीनामा दिने कुरा आएको छ।
17/01/2026

B***n Shah ले काठमाडौं महानगरको मेयर पदबाट आज राती नै वा भोलिसम्म राजीनामा दिने कुरा आएको छ।

सुपा देउराली माताको दर्शन गर्नुहोस्। शुद्ध मन र दृढ विश्वासका साथ प्रार्थना गर्दाआँटेका सपना पूरा हुने शक्ति मिल्छ।🌸🌺🙏
17/01/2026

सुपा देउराली माताको दर्शन गर्नुहोस्।
शुद्ध मन र दृढ विश्वासका साथ प्रार्थना गर्दा
आँटेका सपना पूरा हुने शक्ति मिल्छ।🌸🌺🙏

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
16/01/2026

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

तपाईँ हरुलाई के लाग्छ ? यदि झापामा केपी शर्मा ओली र बालेन साहको चुनावी भिडन्त भयो भने कसले जित्छ? कमेन्ट गर्नुहोस्  ***n...
16/01/2026

तपाईँ हरुलाई के लाग्छ ? यदि झापामा केपी शर्मा ओली र बालेन साहको चुनावी भिडन्त भयो भने कसले जित्छ? कमेन्ट गर्नुहोस्
***n ***nVsOli

बालेन शाहले झापा-५ बाट कुनै हालतमा ‘ब्याक’ नहुने बताएका छन् ।
15/01/2026

बालेन शाहले झापा-५ बाट कुनै हालतमा ‘ब्याक’ नहुने बताएका छन् ।

14/01/2026

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

Address

Jeddah
00966

Alerts

Be the first to know and let us send you an email when Nepal Buzz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share