Ganesh Kc

Ganesh Kc 😊 ॐ 🍀 🙏 🥰 😊

ॐ नमो सिवाय 🕉️
08/11/2024

ॐ नमो सिवाय 🕉️

Captured moon by Galaxy s24 ultra
20/08/2024

Captured moon by Galaxy s24 ultra

京都
20/08/2024

京都

Good News: Indian Idol मा रहेकी नेपालकी गायिका मेनुका पौडेललाई चिकित्सकले AI जडित Smart Vision Glass प्रदान गरेका छन् भन...
29/01/2024

Good News: Indian Idol मा रहेकी नेपालकी गायिका मेनुका पौडेललाई चिकित्सकले AI जडित Smart Vision Glass प्रदान गरेका छन् भने उक्त चस्मा लगाएपछि उनले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्नेछिन्। ❤️❤️🙏

Interesting: नाइजेरियाका एक व्यक्तिले लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान राखेका छन। तर गिनिज बुकमा भने उनको नाम लिखिए...
24/07/2023

Interesting: नाइजेरियाका एक व्यक्तिले लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान राखेका छन। तर गिनिज बुकमा भने उनको नाम लिखिएन किनको उनले त्यसका लागि आवेदन नै नगरेको पाइयो । रोएको भिडियो उनले आफ्नो TikTok मा पनि live गरेका थिए ।😄😁

Beautiful Sketch of two famous leaders of Nepal.❤️🇳🇵Art: Chirangibi Ghimire (chiru)
03/07/2023

Beautiful Sketch of two famous leaders of Nepal.❤️🇳🇵

Art: Chirangibi Ghimire (chiru)

03/07/2023

B***n dai❤️
Mayor Saab 🤗😁🎉
Keep shining 🌟 , keep us inspiring 💪🙏 keep up the good work 🤩🥰
Our future PM 🍀🥳

काठमाडौं महानगरका मेयर B***n Shah ले एक वर्षमा गर्नुभएका कामहरु....😯- महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन- होटल, रेस्टु...
02/06/2023

काठमाडौं महानगरका मेयर B***n Shah ले एक वर्षमा गर्नुभएका कामहरु....😯

- महानगरपालिकाभित्रको फोहोर व्यवस्थापन
- होटल, रेस्टुराँ, वित्तीय संस्थालगायतका शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने
- सिंहदरबारको फोहोर नउठाउने निर्णय पनि बालेनका लागि सकारात्मक चर्चामा रहको थियो
- फुटपाथ व्यवस्थापन
- महानगरको बैठक लाइभ
- पार्किङलाई व्यवस्थित, भुमिगत पार्किङको व्यवस्था
- वर्षौंदेखि सुकुमवासीका नाममा नदी किनारामा जग्गा हडपेर बस्दै आएका बस्ती हटाउने सकारात्मक प्रयास,
- दशकौँ अगाडिदेखि टुकुचा खोला खोज्ने र खोलामाथि बनेका संरचना भत्काउने कार्य अघि बढाउने,
- काठमाडौँ महानगरलाई नै कुरूप बनाउने गरी यत्रतत्र छरिएर रहेका अव्यवस्थित तार, ठुलाठुला होडिङ बोर्ड हटाउने
- शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र परिवर्तन
- काठमाडौँभरि निःशुल्क एम्बुलेन्स सेवा,
- मापदण्डविपरीत सञ्चालन भएका पेट्रोल पम्पहरूको सिलबन्दी,
- सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई दण्डित
- भाडामा लिनुपर्दा र दिनुपर्दा अनिवार्य सम्झौता र पार्क निर्माणलगायतका कतिपय कार्य एक वर्षमै गर्न खोज्नु,
- कानुनी हिसाबले महानगरवासीलाई मुद्दामामिलाका विषयमा सहज होस् भनेर कानुन,
- गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र
- स्थानीय सरकारलाई डिजिटल सरकार
- केएमसी एपको सुरुवात गरिसक्नुभएको छ । एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक बडापत्र, जनगुनासो, स्मार्ट करलगायतका सेवा प्रवाह दिने
- सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना आदिलाई ध्यानमा राख्दै सिसी टिभी जडानका लागि नेपाल प्रहरीलाई छ करोड रुपियाँ उपलब्ध गराइएको छ,
- विपन्न एवम् लक्षित वर्गलाई निशुल्क उपचार

😁😁यूबर ट्वाइलेट 😁😄चीनले अनलाइनबाट बूकिङ गरेर ट्क्यासीलाई बोलाए जस्तै गरी आफूलाई चाहिएको बेलामा बूक गरेर बोलाउन मिल्ने ड्...
31/05/2023

😁😁यूबर ट्वाइलेट 😁😄

चीनले अनलाइनबाट बूकिङ गरेर ट्क्यासीलाई बोलाए जस्तै गरी आफूलाई चाहिएको बेलामा बूक गरेर बोलाउन मिल्ने ड्रोन ट्वाइलेट बनाएको छ !

29/05/2023

येस्तो त सोचाई छ देश को भलो होला भनेर नचिताए पनी हुने भो 🙄🙂

住所

Kodaira, Tokyo
1870001

電話番号

+818077437609

ウェブサイト

アラート

Ganesh Kcがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Ganesh Kcにメッセージを送信:

共有する