𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ 𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シ, Ichinose Bridge, Kyoto-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

सेवानुङ्ग
यो पेज विशेष गरि भुजेल समुदायको भाषा, संस्कार, भेषभुषा, रितिरिवाज र संस्कृतिलाई तपाईं सामु ल्याउन खोलिएको एउटा् माध्याम मात्र हो, यो पेजमा अप्लोड गरिएको कुनै सामाग्री प्रती आपत्ति भएको खण्डमा हामीलाई सन्देश पठाउनु होला।

મુબેભ ગ્યાભરી परिवार !

19/12/2025

- लेखनाथ भुजेल समाज सेवा समिति कास्की, पोखरा ✨

19/12/2025

भुजेल हरु ले भुजेल हु भन्न किन लाज मान्छन्,
भुजेल हरु लाई अझै पनि आफ्नो भाषा आउदैन,
भुजेल हरु आदिवासी हुन कि खस आर्य
यहीँ प्रश्नको उतर का लागि हुनुहुन्छ स्याङ्जा घर्ती सम्पर्क मञ्च कास्की का सचिव - रबिन्द्र भुजेल

🎥 Fewa Telivision

18/12/2025

सेवानुङ्ग ✨
साक्यु-नाक्यु भुजेल महिलाहरुले लगाउने परम्परागत गहना हो। यो गहना चार्पाटे आकरको चांदीबाट बनाईन्छ, जसमा थुप्रै बुट्टाहरू हुन्छन्। यो प्वंलो, हामेल (हारी), पहेंलो पोते र अन्य कुनै माला सित गलामा लगाइन्छ। साक्यु-नाक्यु विशेष गरी विवाह, चाडपर्व, र धार्मिक अनुष्ठानहरूमा लगाइन्छ र यो सम्पत्ति, प्रतिष्ठा र सम्मानको प्रतीक मानिन्छ।

स्रोत - Bhujel culture & literature

- युवा त उडे उडे , हाती पनि उड्यो । उपहार स्वरूप कतारलाई दिने भनिएको दुई हाती द्वय रूद्रकली र खगेन्द्र अन्तत उडे । निधार...
18/12/2025

- युवा त उडे उडे , हाती पनि उड्यो । उपहार स्वरूप कतारलाई दिने भनिएको दुई हाती द्वय रूद्रकली र खगेन्द्र अन्तत उडे । निधारमा टिका र गलामा माला लगाएर त्यसरी नै विदा भए जसरी नेपाली युवाहरू विदा भैरहेका छन् । बोल्न सक्ने भए आफ्नो हराभरा जन्मथलो र जन्मदिने आमा छोडेर त्यो अनकन्टार तातो मरूभुमी "जान्न" भन्थे होला । तर बोल्न सक्नेहरूले पनि आफुलाई रोक्न सकेका छैनन ।

उनिहरू कुनै शेखको आलिशान महल भित्र विलासी आनन्दको वस्तु बनेर थन्किने छन् । साउनको मुसलधारे झरीमा भिज्न पाउँदैनन् । पहाडबाट बगेर आएको पानीमा सुँड डुबाएर खेल्न पाउँदैनन् । चिसो र सितल बतासको स्पर्श लिन पाउदैनन । गत दशैं अगाडी आएको बाढीमा मेची खोलाले एउटा हतीको छावा बगाउँदा बथानबाट छुट्टियो । त्यस्को आमाले उद्दार गर्न अफ्नो बथान नै छोडिन् । भाषा छैन् भन्दैमा उनीहरूको भावना तोड्न पाइँदैन । फोर्क लिफ्टले विमानमा अनलोड गर्दै गर्दा उनीहरू कराएका थिए । अष्ट्रियालाई दुई वटा गैंडा उपहार दिँदा लोकतन्त्रवादीहरुको भ्रत्सनाले अखबार भरिएको थियो । दुई खुट्टे हातीहरु बाकसमा प्याक भएर पनि फर्किएका छन् । चार खुट्टे रुद्रकली र खगेन्द्र अब कहिल्यै फर्किने छैनन् ।

• समाजिक सन्जाल

18/12/2025

सेवानुङ्ग ✨
𝑩𝒉𝒖𝒋𝒆𝒍 𝒊𝒔 𝒏𝒐𝒕 𝒋𝒖𝒔𝒕 𝒂 𝒄𝒂𝒔𝒕, 𝒊𝒕𝒔 𝒂 𝑩𝒓𝒂𝒏𝒅 𝒃𝒖𝒕 𝒏𝒐𝒕 𝒐𝒏𝒍𝒚 𝑵𝒂𝒕𝒊𝒐𝒏𝒂𝒍 𝑩𝒓𝒂𝒏𝒅 𝒊𝒕𝒔 𝒂𝒏 𝑰𝒏𝒕𝒆𝒓𝒏𝒂𝒕𝒊𝒐𝒏𝒂𝒍 𝑩𝒓𝒂𝒏𝒅

18/12/2025

२१औं लेखनाथ महोत्सव २०८२ मा, लेखनाथ भुजेल समाज सेवा समिति कास्की को उपस्थिति ✨

📽️ सुर्य भुजेल

16/12/2025

- भुजेल हरु को कुल पुजा ✨
विहादि ६ गहते "पर्वत"

📸 Srijana_Gharti

सेवानुङ्ग ✨आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभुषा र परम्परा को संरक्षण गरौं। 📸 सृजना_घर्ती
16/12/2025

सेवानुङ्ग ✨

आफ्नो संस्कार, संस्कृति, भाषा,
भेषभुषा र परम्परा को संरक्षण गरौं।

📸 सृजना_घर्ती

15/12/2025

😐️

📸 LOL Sikkim

15/12/2025
14/12/2025

#proudtobebhujel

📸 सर्मिला_भुजेल (युएई)

14/12/2025

यो चाहिँ आफ्नै निजी निवासमा उदयपुर गढी गाउँपालिका ७ को चाहिँ भुजेलचोक सेवानुङ पूर्व पश्चिम मदन भण्डारी राजमार्ग छेउमै भुजेल चोक नजिक भुजेल निवास सेवानुङ्ग i love nepal
I love कमान हाम्रो पहिचान गढी गाउँपालिकाको साहान सेवानुङ्ग

📸 श्याम बहादुर भुजेल ✨

住所

Ichinose Bridge
Kyoto-shi, Kyoto
600-8011

アラート

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

𝑩𝒉𝒖𝒋𝒆𝒍 𝑮𝒂𝒍𝒍𝒆𝒓𝒚 シにメッセージを送信:

共有する