Ganesh Bhattarai

Ganesh Bhattarai This is official page

मैले पछिल्लो समय हेरेका नेपाली चलचित्रहरूमध्ये “दिमाग खराब” सबैभन्दा असान्दर्भिक र शिल्पहीन फिल्म हो। यो विषयमा मेरो लाम...
12/01/2026

मैले पछिल्लो समय हेरेका नेपाली चलचित्रहरूमध्ये “दिमाग खराब” सबैभन्दा असान्दर्भिक र शिल्पहीन फिल्म हो। यो विषयमा मेरो लामो भिडियो रिभ्यु छिट्टै आउनेछ। छोटकरीमा भन्नुपर्दा, यो चलचित्र हाम्रो अत्यन्तै सतही राजनीतिक बुझाइको एउटा केस स्टडी पनि हो।

11/01/2026

आइतबार, जनवरी ११ को To-Do List

06/01/2026

BIGUL || Nepali Movie Official Teaser Reaction 2082 || Benisha Hamal, Naren Khadka, Binod Neupane, Ramesh

06/01/2026

THE BLUE LIGHT | Nepali Movie Official Teaser Reaction 2082 | Benisha Hamal, Arpan Thapa, Ayushman, Shristi

06/01/2026

यी दिनहरूमा म युट्युब र MSM Video मा उपलब्ध नयाँ–नयाँ रिलिज भएका नेपाली फिल्महरू मात्र हेर्दैछु र मेरो आगामी भिडियोहरूका लागि प्रत्येक फिल्मको समीक्षा लेख्दैछु। २०–२३ वटा नेपाली फिल्म हेरेपछि म सबै समीक्षाहरू सार्वजनिक गर्नेछु। फेसबुकमा र वास्तविक जीवनमा रहेका मेरा केही साथीहरूले सधैं मलाई हौसला दिएका छन्, र अहिले मलाई फेरि त्यो हौसला चाहिएको छ। सन् २०२६ मा म धेरै ट्रेलर रियाक्सन भिडियोहरू, समीक्षा र कमेन्टरी भिडियोहरू बनाउन चाहन्छु। के तपाईं मलाई हौसला दिनुहुन्छ?

मैले पछिल्लो समय हेरेका फिल्महरू:Tandavam (YouTube)K Ghar K Dera Ghar No. 2 (MSM)Magne Raja (MSM)Bulaki (MSM)Aktor: Take...
02/01/2026

मैले पछिल्लो समय हेरेका फिल्महरू:

Tandavam (YouTube)

K Ghar K Dera Ghar No. 2 (MSM)

Magne Raja (MSM)

Bulaki (MSM)

Aktor: Take 1 (MSM)

म अझै अरू फिल्महरू पनि हेर्दै जानेछु, र मैले सबैका reviews पनि लेखिसकेको छु। केही हप्तापछि सबै video reviews release गर्नेछु।

01/01/2026

Kalli - Movie Official Teaser Reaction 2025 || Saugat Malla, Barsha Raut, Najir Husen, Benisha Hamal

01/01/2026

Viral Gorkhey - New Nepali Movie Trailer Reaction 2025 - Saugat Malla, Shristi Shrestha, Buddhi Tamang

27/12/2025

20 Nepali Movies Marathon: Let’s Go

Arashiyama, Kyoto
15/11/2025

Arashiyama, Kyoto

Hiking
15/10/2025

Hiking

Hello!!
08/10/2025

Hello!!

住所

Kyoto-shi, Kyoto
600-8864

電話番号

+818081332743

ウェブサイト

アラート

Ganesh Bhattaraiがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Ganesh Bhattaraiにメッセージを送信:

共有する