Sadi in japan

Sadi in japan Welcome 🙏

15/07/2026

उहाले सहि भन्नु भयो👏👏👏👏

14/07/2026

प्रधानमन्त्री नआए पनि विरोध गर्ने आए पनि नियमआपति 😡

14/07/2026

Yamale upaneta 😃🤭

दुःखद घटनालाई लिएर राजनीति गर्नु बन्द गरौं कुनै पनि व्यक्तिको मृत्यु पीडादायी हुन्छ। त्यसलाई तथ्य र निष्पक्ष छानबिनका आध...
14/07/2026

दुःखद घटनालाई लिएर राजनीति गर्नु बन्द गरौं
कुनै पनि व्यक्तिको मृत्यु पीडादायी हुन्छ।
त्यसलाई तथ्य र निष्पक्ष छानबिनका आधारमा हेर्नु आवश्यक छ
आ-आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम नबनाउहोस्

मृतकप्रति सम्मान र परिवारप्रति समवेदना व्यक्त गर्दै, घटनालाई राजनीतिक रंगभन्दा माथि उठेर सत्य र न्यायका आधारमा हेरौं।🙏

आफ्नो माग राख्ने र विरोध गर्ने अधिकार सबैलाई छ।  तर बालबालिकालाई जोखिममा पार्नु उचित हुँदैन पानीमा भिजेर रोइरहेको यो बाल...
13/07/2026

आफ्नो माग राख्ने र विरोध गर्ने अधिकार सबैलाई छ।
तर बालबालिकालाई जोखिममा पार्नु उचित हुँदैन
पानीमा भिजेर रोइरहेको यो बालकको अवस्था देख्दा मन भारि दुख् लाग्यो 🥹

13/07/2026

तिम्रा बाउले देश बनाएको भए आज यस्तो दिन देख्नुपर्ने थिएन जनताले आफ्नो हात थिच्ने होइन तिम्रो टाउको र मुख नै थिच्ने दिन आउला त्यसैले ठूलो कुरा गर्नुअघि आफ्नो हैसियत बुझ😡

नेतालाई मात्र गाली गरेर देश बन्दैन देश बनाउन नेता जत्तिकै जिम्मेवार नागरिक पनि चाहिन्छ।हामी भन्छौं नेपाल किन सिंगापुरजस्...
13/07/2026

नेतालाई मात्र गाली गरेर देश बन्दैन देश बनाउन नेता जत्तिकै जिम्मेवार नागरिक पनि चाहिन्छ।

हामी भन्छौं नेपाल किन सिंगापुरजस्तो भएन? विकास किन भएन? कानुन किन लागू भएन?” तर प्रश्न यो पनि हो हामी आफैंले कानुन कति पालना गरेका छौं?

राम्रो नेतृत्व आवश्यक छ, तर सचेत, अनुशासित र जिम्मेवार नागरिक बिना कुनै पनि देश समृद्ध हुन सक्दैन।

देश परिवर्तनको जिम्मेवारी नेताको मात्र होइन हरेक नेपालीको काँधमा छ नागरिकको चेतना बदलियो भने देश बदलिन्छ। 🇳🇵

11/07/2026

Bujheu 😎

26/06/2026

😃😃

住所

Kyoto-shi, Kyoto

ウェブサイト

アラート

Sadi in japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー