𝐒𝐚𝐭𝐡𝐢 𝐤𝐡𝐚𝐛𝐚𝐫

𝐒𝐚𝐭𝐡𝐢 𝐤𝐡𝐚𝐛𝐚𝐫 सत्य कुरा साथी खबर मा
तपाई हाम्रो सवैकाे खबर

22/10/2025

जहाँ भएनी आफ्नो पन

11/10/2025

देशमा नै बस्ने मन थियाे तर बाध्यता प्रदेश पुर्यायाे

11/10/2025

सुन्दर पाेखरा

जन्त गएकाे सुताई यस्तो भयाे #यस्तो  #सुताई  #भयाे
27/09/2025

जन्त गएकाे सुताई यस्तो भयाे

#यस्तो #सुताई #भयाे

घोडाघोडी नगरपालिकामा जेनजि युवा सुनिल खड्कालाई वडा अध्यक्षले यसरी मरसन्य गरि कुटेको छ त्यो वडा अध्यक्षलाई प्रसासनले तत्क...
23/09/2025

घोडाघोडी नगरपालिकामा जेनजि युवा सुनिल खड्कालाई वडा अध्यक्षले यसरी मरसन्य गरि कुटेको छ त्यो वडा अध्यक्षलाई प्रसासनले तत्काल कारबाही गरियोस । स्रोत Govinda Bhandari

23/09/2025
तलका मध्ये कुन चाहिँ जनजाति राम्रो हाे वर्णन गर्नुहाेस ?
22/09/2025

तलका मध्ये कुन चाहिँ जनजाति राम्रो हाे वर्णन गर्नुहाेस ?

ईमानदारी मन्त्री
22/09/2025

ईमानदारी मन्त्री

यो के सुनिँदै छ? पुरानाकै बाटोमा 😳
22/09/2025

यो के सुनिँदै छ? पुरानाकै बाटोमा 😳

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाईएको छ । मन्त्रिपरिषद बैठकले आज शाक्यलाई हटाएर पूर्व ...
21/09/2025

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाईएको छ । मन्त्रिपरिषद बैठकले आज शाक्यलाई हटाएर पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

21/09/2025

यहित हाेे कुरा

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरीएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने ...
20/09/2025

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरीएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।

住所

Minato-ku, Tokyo

ウェブサイト

アラート

𝐒𝐚𝐭𝐡𝐢 𝐤𝐡𝐚𝐛𝐚𝐫がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する