Bihani Online

Bihani Online Bihanionline TV Explore Japan and Nepal through walking tours, culture & stories. > www.bihanionline.com

14/12/2025

おはようございます🌞

राष्ट्रिय क्रिकेट टिमका क्यापटेन रोहित पौडेल बने NPL मा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बन्दै कार जितेका छन्।🥳अर्थ...
13/12/2025

राष्ट्रिय क्रिकेट टिमका क्यापटेन रोहित पौडेल बने NPL मा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बन्दै कार जितेका छन्।🥳

अर्थात : लुम्बिनी लायन्सका कप्तान पौडेलले टोलीलाई च्याम्पियन बनाउन २७६ रन बनाए। तर, उनले यसपल्ट कुनै पनि खेलमा अर्धशतक प्रहार गर्न भने सकेनन्।

आज बाट सुरु भएको एमालेको महाधिवेशेनको AI ले बनाएको फोटो भाईरल बन्दै  ॥
13/12/2025

आज बाट सुरु भएको एमालेको महाधिवेशेनको AI ले बनाएको फोटो भाईरल बन्दै ॥

नेपाल प्रिमिअर लीग (एनपीएल) को फाईनल खेलमा सुदुरपश्चिम रोयल्सलाई ६ विकेटले प*राजित गर्दै लुम्बिनी लायन्स च्यम्पियन बनेको...
13/12/2025

नेपाल प्रिमिअर लीग (एनपीएल) को फाईनल खेलमा सुदुरपश्चिम रोयल्सलाई ६ विकेटले प*राजित गर्दै लुम्बिनी लायन्स च्यम्पियन बनेको छ।

सुदूरपश्चिम रोयल्सले लगातार उपविजेता बन्दै चित्त बुझाएको छ।

टिम लुम्बिनीलाई हार्दिक बधाई छ।

नेपाल आदिवासी जनजाती महासंघ, जापान र किरात याक्थुङ चुम्लुङ, जापान द्धारा संयुक्त रुपमा एक अनौपचारिक कार्यक्रमको आयोजना ग...
13/12/2025

नेपाल आदिवासी जनजाती महासंघ, जापान र किरात याक्थुङ चुम्लुङ, जापान द्धारा संयुक्त रुपमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरि कलाकारहरु सुनिता थेगिम, प्रथम गुरुङ र ट्रस्मी गर्बुजा मगर लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

13/12/2025

नेपाल प्रिमिअर लीग (एनपीएल) को फाईनल खेलमा सुदुरपश्चिम रोयल्सले सुरुमा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ।

13/12/2025

डलरको मूल्य आज पनि उच्च बिन्दुमा !!

13/12/2025

एनपीएलको फाइनलमा आज शनिबार साबिक उपविजेता सुदूरपश्चिम र लुम्बिनी खेल्ने। लुम्बिनी लगातार ५ खेल जित्दै फाइनलमा पुगेको हो। सुदूरपश्चिम भने लिग चरणमा १ खेल मात्र हार्दै लगातार उपाधिनजिक पुगेको हो।

🏆 NPL सिजन २ को फाइनल⚡ सुदूरपश्चिम रोयल्स विरुद्ध 🦁 लुम्बिनी लायन्ससिजनको अन्तिम भिडन्त!"रोयल्सको साहस 💪, लायन्सको स्वभा...
12/12/2025

🏆 NPL सिजन २ को फाइनल

⚡ सुदूरपश्चिम रोयल्स विरुद्ध 🦁 लुम्बिनी लायन्स

सिजनको अन्तिम भिडन्त!

"रोयल्सको साहस 💪, लायन्सको स्वभाव 🦁,
शनिबारको खेल ⚡, हावामा उत्साह 🌟।"

📅 शनिबार, १३ डिसेम्बर २०२५

नेपाल प्रहरीमा प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलेको छ।(मिति: २०८२/०८/२६ गते)Vacancy Notice: Police Inspect...
12/12/2025

नेपाल प्रहरीमा प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असइ पदमा भर्ना खुलेको छ।

(मिति: २०८२/०८/२६ गते)
Vacancy Notice: Police Inspector & Assistant Sub-Inspector (ASI).
How to Apply Online Form (Video Tutorial Link):

Nepal Police Vacancy Online Form | How To Apply For Nepal Police Vacancy Online Form (ASI/Inspector)नेपाल प्रहरी अनलाइन भर्ना छनौट प्रणाली- दर्ता गर्ने तरिका...

काठमाण्डु गुर्खाजले जितका लागि दियो लुम्बीनी लायन्सलाई ११२ रनको लक्ष्य॥110/10 (19.1)
10/12/2025

काठमाण्डु गुर्खाजले जितका लागि दियो लुम्बीनी लायन्सलाई ११२ रनको लक्ष्य॥
110/10 (19.1)

住所

Minato, Tokyo
1710021

ウェブサイト

アラート

Bihani Onlineがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する