Anjuli - अञ्जुली

Anjuli - अञ्जुली "Anjuli post – Your Trusted Source for Real News!" ("अन्जुली पोस्ट – वास्तविक समाचारको विश्वासिलो स्रोत !") First Online Media From Devdaha

आमाको पीडाले जन्माएको सपना-दलित युवा सत्यनारायण बने डाक्टरका विद्यार्थीबरियारपट्टी नजिकको श्रीपुर गाउँका २१ वर्षीय सत्यन...
28/12/2025

आमाको पीडाले जन्माएको सपना-दलित युवा सत्यनारायण बने डाक्टरका विद्यार्थी

बरियारपट्टी नजिकको श्रीपुर गाउँका २१ वर्षीय सत्यनारायण साफीले दलित आरक्षण कोटाअन्तर्गत पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकाल्न सफल भएका छन्। दैनिक ज्यालामजदुरी गर्ने परिवारबाट आएका उनी आर्थिक अभावका बीच पनि निरन्तर मिहिनेत गरेर पहिलो प्रयासमै सफल भएका हुन्।

एसइई र कक्षा १२ विज्ञान विषयमा उत्तीर्ण गरेपछि एमबिबिएस तयारीका लागि काठमाडौं पुगेका सत्यनारायण आर्थिक समस्याका कारण फर्किएर गाउँमै मजदुरी गर्दै पढाइ जारी राखे। दिनभर मजदुरी र रातभर स्वाध्ययन गर्दै उनले प्रवेश परीक्षा दिए।

आमाको स्वास्थ्य समस्याबाट प्रेरित भएर डाक्टर बन्ने सपना देखेका सत्यनारायणको सफलताले गाउँमा खुसी छाएको छ। पूर्ण छात्रवृत्ति पाए पनि आवास र जीवनयापन खर्चको चुनौती अझै बाँकी छ। परिवारले राज्य र समाजबाट सहयोगको अपेक्षा गरेको छ।

#सत्यनारायणसाफी #झुपडीबाटडाक्टर #मजदुरीरपढाइ


यही पुस २० गते शुशिला बम्जनका सन्तानहरूको जन्मदिन आउँदैछ। उमेरअनुसार उनीहरू खेल, हाँसो र उत्सवको प्रतीक्षामा हुनुपर्ने अ...
28/12/2025

यही पुस २० गते शुशिला बम्जनका सन्तानहरूको जन्मदिन आउँदैछ। उमेरअनुसार उनीहरू खेल, हाँसो र उत्सवको प्रतीक्षामा हुनुपर्ने अवस्था हो। तर वास्तविकता भने त्यसको ठीक उल्टो देखिएको छ। आमाको काखमा जन्मदिन मनाउने सपना बोकेका ती नानीहरू अहिले आमाकै प्रतिक्षामा दिन गन्दै बसेका छन् ।

शुशिलाको नृ'शंस ह'त्या भएको सत्यबारे उनीहरूलाई अहिलेसम्म जानकारी दिइएको छैन। आमाले अब कहिल्यै फर्केर नआउने क'ठोर यथार्थबाट उनीहरू अनजान छन्। नानीहरूले जसबाट संरक्षण, माया र भरोसा पाउनुपर्ने थियो, त्यही आफ्नै बाजे, बजै र फुपूको व्यवहारका कारण उनीहरूको सिंगो संसार उजाडिएको सरोकारवालाहरू बताउँछन्। पारिवारिक सम्बन्धभित्रै घटेको घटनाले नाबालक मनमा गहिरो मानसिक आ'घात पुर्‍याएको छ।💔😭

ज्यास्मिन बुनु बिस्तारै स्वास्थ्य लाभ गर्दै सामान्य जीवनतर्फ फर्किरहेकी छिन्। सही उपचार, सबैको आशिर्वाद र प्रार्थनाले उन...
28/12/2025

ज्यास्मिन बुनु बिस्तारै स्वास्थ्य लाभ गर्दै सामान्य जीवनतर्फ फर्किरहेकी छिन्। सही उपचार, सबैको आशिर्वाद र प्रार्थनाले उनलाई नयाँ जीवन दिएको छ। यस सफलतामा मुख्य योगदान समाजसेवी तथा पत्रकार भोजराज थापाको रहेको बताइएको छ।”

#ज्यास्मिनबुनु #नयाँजीवन #स्वास्थ्यलाभ #समाजसेवीभोजराज #सहयोग #आशिर्वाद #प्रार्थना

रवि–बालेन सहमतिमा हर्क साम्पाङको वि’स्फोट-विदेशी हस्तक्षेप संस्थागत हुँदैछ’श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहा...
28/12/2025

रवि–बालेन सहमतिमा हर्क साम्पाङको वि’स्फोट-विदेशी हस्तक्षेप संस्थागत हुँदैछ’

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन्। उनले उक्त सम्झौता ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्यले’ गरिएको दाबी गरेका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले भने,
“कुर्सीका लागि र यो देशलाई लिलाम गर्नका लागि यस्तो खेल भइरहेको छ। विदेशी हालीमुहाली हामीले प्रत्यक्ष महसुस गरिसकेका छौं, अब त्यसलाई संस्थागत गर्न खोजिँदैछ।”

उनको भनाइले रवि–बालेन सम्झौताप्रति थप राजनीतिक बहस र प्रतिक्रिया जन्माउने संकेत गरेको छ।



शुशिलाले बहिनीलाई रुँदै भनिरहेकी थिइन् “मामाले दैनिक घर छोडेर जा भन्छन्, मा'र्ने धम्की दिन्छन्। यदि मामाले मलाई मा'रिदिए...
27/12/2025

शुशिलाले बहिनीलाई रुँदै भनिरहेकी थिइन् “मामाले दैनिक घर छोडेर जा भन्छन्, मा'र्ने धम्की दिन्छन्। यदि मामाले मलाई मा'रिदिए भने तिमीहरू के गर्छौ?” तर माईती पक्षले यसलाई ग'म्भीरतापूर्वक लिएन। “सबै आफ्नै मान्छे हुन्, मामा आफ्नै हो, माईजु आफ्नै, बहिनी पनि आफ्नै हुन् । कसैले मा'र्दैन” भन्ने विश्वासले शुशिलाका गुनासा बे'वास्ता गरियो।

बहिनीका अनुसार यही अन्ध'विश्वासकै बीच शुशिलाको ज्यान गयो। उनले दिदीमाथि निरन्तर मा'नसिक र सामाजिक दबाब रहेको पनि बताइन्। “बच्चा नहुँदा ‘बच्चा नपाएको’ भन्दै हेला गरिन्थ्यो, बच्चा भएपछि ‘सुँगुरले झैँ धेरै पायौ’ भन्दै गा'ली गरिन्थ्यो,” बहिनीले भनिन्।💔😥

सिन्धुलीकी शुशिला बम्जन आफ्नै मामाको घर सुरक्षित ठानेर बसेकी थिइन्। “दाईले भान्जी मा’र्दैन” भन्ने आमाको विश्वास नै उनको ...
27/12/2025

सिन्धुलीकी शुशिला बम्जन आफ्नै मामाको घर सुरक्षित ठानेर बसेकी थिइन्। “दाईले भान्जी मा’र्दैन” भन्ने आमाको विश्वास नै उनको जीवनको अन्तिम भ्रम बन्यो।

ह’त्याअघि शुशिलाले आमालाई फोन गर्दै “ममी, आज मा’र्दैछन् होला” भनेर गु'हार मागेकी थिइन्। तर आमाले मामाघर हो, ढुक्क बस्न सम्झाएकी थिइन्।
घ’टनाले नातागोता र विश्वासकै आडमा हुने हिं’साको भयानक रूप उजागर गरेको छ। पी’डित परिवारले दो’षीमाथि कडा कारबाहीको माग गर्दै न्याय नपाएसम्म सं’घर्ष जारी रहने चेतावनी दिएका छन्। 😥💔

रापती समाज काठमाण्डौँको आयोजनामा सञ्चारकर्मी  तथा समाजसेवी भोजराज थापा परोपकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्...
27/12/2025

रापती समाज काठमाण्डौँको आयोजनामा सञ्चारकर्मी तथा समाजसेवी भोजराज थापा परोपकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। सम्मान ग्रहण गर्दै उनले भने,"यो सम्मान मेरा भगवानरूपी दर्शकहरूका लागि समर्पित गर्न चाहान्छु।"🙏

बिहेमा नबोलाएकाहरूले पनि महँगो प्लेटको खाना खाएपछि भड्किइन् पूजा शर्मा उत्सव रसाइलीसँगको पोडकास्ट कुराकानीमा अभिनेत्री प...
27/12/2025

बिहेमा नबोलाएकाहरूले पनि महँगो प्लेटको खाना खाएपछि भड्किइन् पूजा शर्मा

उत्सव रसाइलीसँगको पोडकास्ट कुराकानीमा अभिनेत्री पूजा शर्माले आफ्नो बिहेमा भएको एउटा अनौठो अनुभव सार्वजनिक गरेकी छन्। आफू सिधै बोल्ने स्वभावको भएको बताउँदै पूजाले बिहेमा निम्तो नदिएका मानिसहरू समेत आएर महँगो प्लेटको खाना खाएको देख्दा निकै रिस उठेको खुलासा गरिन्।बिहेमा प्लेट–प्लेटको गन्ती हुन्छ, बच्चाहरू भए एउटै प्लेटमा खाए पनि हुन्छ भनेर मैले आफैं भनेकी थिएँ,” भन्दै उनले आफ्नो स्पष्ट सोच पनि राखिन्।

पुजाको भन्दा पनि भव्य! निति शाहको बिहे ३ दिनसम्म चल्ने अभिनेत्री निति शाहले प्रेमी याञ्चित राणासँग आगामी फागुन दोस्रो सा...
27/12/2025

पुजाको भन्दा पनि भव्य! निति शाहको बिहे ३ दिनसम्म चल्ने

अभिनेत्री निति शाहले प्रेमी याञ्चित राणासँग आगामी फागुन दोस्रो साता सामाजिक तथा धार्मिक विधिअनुसार विवाह गर्ने भएकी छिन्। उनीहरूको विवाह फागुन ८, ९ र १० गते गरी ३ दिनसम्म चल्ने तय भएको छ।

काठमाडौंमा आयोजना हुने यस विवाहका लागि अहिले नै तयारी सुरु भइसकेको छ। यद्यपि विवाहलाई सामान्य शैलीमा र सीमित पाहुनाको उपस्थितिमा सम्पन्न गर्ने तयारी रहेको बुझिएको छ। भव्यता र सादगीको सन्तुलनमा निति याञ्चितको बिहे हुने चर्चा अहिले सामाजिक सञ्जालमा तातिएको छ।

बिहेको दिन साथी नआएपछि पुजा शर्मा भावुक, पल नआएको पीडा खुलाइन् ! बिहे जस्तो जीवनको विशेष क्षणमा नजिकका साथीको उपस्थिति न...
27/12/2025

बिहेको दिन साथी नआएपछि पुजा शर्मा भावुक, पल नआएको पीडा खुलाइन् !

बिहे जस्तो जीवनको विशेष क्षणमा नजिकका साथीको उपस्थिति नपाउँदा अभिनेत्री पुजा शर्मा भावुक बनेकी छन्।
पल शाहलाई व्यक्तिगत रूपमा SMS गरेर बिहेमा आउन आग्रह गरेकी पुजाले पल नआएपछि आफ्नो मन दुखेको भाव सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी हुन्।

“मलाई पल आउँछन् भन्ने १००% फीलिङ्स थियो,” भन्दै उनले दुःख–सुखमा सधैं साथ दिएका साथीबाट सानो उपस्थितिको अपेक्षा गरेको बताएकी छन्।कामकै कारण आउन नसकेको हुन सक्ने बुझाइ राखे पनि, ‘एउटा साथी आएर गयो’ भन्ने अनुभूति भए मनलाई सान्त्वना मिल्ने उनको भनाइ छ।



आकाशमा नाम लेख्ने पहिलो थारु महिला पाइलट टिका चौधरी”थारु समुदायबाट पहिलो महिला पाइलट बन्न सफल भएकी टिका चौधरीले नेपाली स...
27/12/2025

आकाशमा नाम लेख्ने पहिलो थारु महिला पाइलट टिका चौधरी”

थारु समुदायबाट पहिलो महिला पाइलट बन्न सफल भएकी टिका चौधरीले नेपाली समाजमा नयाँ इतिहास रचेकी छन्। कैलालीकी २१ वर्षीया चौधरीले सानैदेखि देखेको आकाशमा जहाज उडाउने सपना पूरा गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेकी हुन्।

टिकाले दक्षिण अफ्रिकामा पाइलट तालिम लिँदै हालै प्राइभेट पाइलट लाइसेन्स प्राप्त गरिसकेकी छन्। यद्यपि, व्यावसायिक पाइलट बन्नका लागि आवश्यक तालिम पूरा गर्न अझै करिब १ सय घण्टाको एकल उडान बाँकी रहेको बताइएको छ।

महिला सहभागिता कम रहेको उड्डयन क्षेत्रमा टिकाको यो उपलब्धिलाई ऐतिहासिक मानिएको छ। उनको सफलताले थारु समुदाय मात्र नभई देशभरका युवायुवतीलाई आफ्नो सपना पछ्याउन प्रेरणा दिएको छ।



26/12/2025

गायिका एलिना चौहान र कला लम्सालबीचको वि'वाद झनै चर्किँदै, कलाले भनिन्- तपाईंको छुटेको प्रेम किन्न सक्नुहुन्छ ? एलिनाको कडा आ'क्रोश, छुटेको प्रेम होइन, मैले छोडेको श्रीमान हो । फ्रीमा दिए पनि चाहिँदैन ।

住所

Minato, Tokyo

電話番号

+9779848305195

ウェブサイト

アラート

Anjuli - अञ्जुलीがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Anjuli - अञ्जुलीにメッセージを送信:

共有する

Anjuli Media Network Pvt.Ltd

Anjuli Online TV is Nepali language based news portal.It is run by Anjuli Medianp Pvt. Ltd which is situated in Nepal of Rupendehi District.The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and technology.The main target of us is to promote digital journalism and inform online viewer about the developded incident in rapidely manner.Now we are in learning phase so we need your innovative ideas.We always welcome your creative comments and suggestions.For queries, comments and suggestions follow us in following address :- Anjuli Medianp (Pvt. Ltd.) Devdaha Rupendehi Nepal.