Aawaj Nepal

Aawaj Nepal news portal site

21/04/2026

रबि लामिछाने विरु_द्ध किन सर्बोच्चमा मु_द्दा दायर गरियो ??

गृहमन्त्रीको राजिनामा माग्ने प्रदर्शनकारी पक्राउ
21/04/2026

गृहमन्त्रीको राजिनामा माग्ने प्रदर्शनकारी पक्राउ

पत्रकार महासंघले सरकारी बिज्ञापनको पाअरदर्शी र बितरणको बारेमा सबै तहका सरकारसँग छलफल गर्ने
21/04/2026

पत्रकार महासंघले सरकारी बिज्ञापनको पाअरदर्शी र बितरणको बारेमा सबै तहका सरकारसँग छलफल गर्ने

गृहमन्त्री हटाउन व्यवसायीको लभिङः दीपक भट्टसँग शेखर गोल्छाको साँठगाँठ
21/04/2026

गृहमन्त्री हटाउन व्यवसायीको लभिङः दीपक भट्टसँग शेखर गोल्छाको साँठगाँठ

21/04/2026

अहिले गृहमन्त्रीको सम्पत्ति विवरणका कार ण सरकार बि_बादमा परेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पार्टी र नेतृत्वका विरूद्ध बदनियत राखि भ्रमपू...
20/04/2026

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पार्टी र नेतृत्वका विरूद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाे भन्दै तीन दिने स्पष्टीकरण सोधेको छ ।

सोमबार बसेको अनुशासन समितिले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेकाे हाे। #कान्छाराम

पत्रकार राजेन्द्र बानिया लेख्नुहुन्छ: ✍️विषय यो होइन उ धनी रहेछ,उसको कतिधेरै शेयर रहेछ। बिषय यो हो कि उसले त्यो सम्पत्ती...
20/04/2026

पत्रकार राजेन्द्र बानिया लेख्नुहुन्छ:
✍️
विषय यो होइन उ धनी रहेछ,उसको कतिधेरै शेयर रहेछ। बिषय यो हो कि उसले त्यो सम्पत्ती कसरी कमायो?जायज कि नाजायज रुपमा। त्यो भन्दा पनि ठूलो कुरा उसले झुट बोलिरह्यो,नागरिकलाई ढाँटिरह्यो । अझ नैतिकता भएको सरकार के हेरेर बसेको?कि सरकार र सत्तारूढ दललाई यो पहिलै थाहा थियो,कि उसलाई नियुक्ती तपाइँहरुको सिफारिस होइन?

संचारकर्मी गीता चिमोरिया लेख्नुहुन्छ
20/04/2026

संचारकर्मी गीता चिमोरिया लेख्नुहुन्छ

पत्रकार समा थापा लेख्नुहुन्छ
20/04/2026

पत्रकार समा थापा लेख्नुहुन्छ

  अमेरिकाको सानफ्रान्सिस्कोमा विगत तीन चार वर्ष देखि घरबारविहीन बन्दै एक्लो जीवन बिताइरहेकी नेपाली चेली प्रमिला भुर्तेल ...
20/04/2026

अमेरिकाको सानफ्रान्सिस्कोमा विगत तीन चार वर्ष देखि घरबारविहीन बन्दै एक्लो जीवन बिताइरहेकी नेपाली चेली प्रमिला भुर्तेल मृ त भेटीएकी छन । उनको श,वलाई अन्तेष्टि गर्ने पैसा सम्म नभएर अहिले चन्दा संकलन भइरहेको छ। एक नेपाली चेली बिदेसी भूमीमा किन यस्तो अवस्थामा पुगिन खोजीको बिषय बनेको छ ।

20/04/2026

सरकारले १५/१५ दिनमा तलब भुक्तानी गर्ने निर्णय तपाईलाई कस्तो लाग्यो ??

住所

Tokyo
Minato, Tokyo
100-0004

ウェブサイト

アラート

Aawaj Nepalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Aawaj Nepalにメッセージを送信:

共有する