RabinBagale

RabinBagale अतिथि देवो भव:🙏

21/07/2025

कांग्रेसलाई थोत्रो पार्टी भन्न थाले : महामन्त्री गगन थापा

Highlight

प्रधानमन्त्रीको यो भनाईलाई के भन्नु हुन्छ?Highlight
21/07/2025

प्रधानमन्त्रीको यो भनाईलाई के भन्नु हुन्छ?
Highlight

पार्टि कार्यालयमा ओली र देवी भण्डारी बिच भेट बार्ता:-
20/07/2025

पार्टि कार्यालयमा ओली र देवी भण्डारी बिच भेट बार्ता:-

Breaking:गुगल म्याप मा "धरहरा(Dharahara)"को नाम परिवर्तन सर्च गर्दा आउँछ "सेतो टावर(Seto Tower)"
20/07/2025

Breaking:
गुगल म्याप मा "धरहरा(Dharahara)"को नाम परिवर्तन सर्च गर्दा आउँछ "सेतो टावर(Seto Tower)"

20/07/2025

एलिना र बिष्णुको ब्यक्तिगत जिवनको सामाजिक चर्चा पछि चर्चित भाषणबाज पुन्य गौतम आए मिडियामा भने यस्तो👇

एलिनाले लेखिन फोटो सहित यस्तो स्टेटस।कानुनी रुपमा अब के होला त ?
18/07/2025

एलिनाले लेखिन फोटो सहित यस्तो स्टेटस।कानुनी रुपमा अब के होला त ?

हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो।

म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्‍यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।

स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।

जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।

तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।

म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।

29/09/2024

यो सरकारले सबभन्दा पहिले जनताको सुरक्षामा ध्यान देओस् भन्दै बोल्नुभयो रबि लामिछाने।

07/08/2024

जननेता मदन भण्डारीको शक्तिशाली भाषण

06/08/2024
05/08/2024

住所

Minato, Tokyo

ウェブサイト

アラート

RabinBagaleがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する