02/08/2022
आज जापान भरी अमाचुरी पर्व मनाउदै गरेका दृश्य हो। जापानको एक राष्ट्रिय पर्वको रुपमा अमाचुरी पर्वलाई मनाउदै आइरहेको भन्ने जानकारी हुन आएको छ।
नेपाली विद्यार्थी लगाएत अन्य भिषामा आवद्ध रेहेर रहनु भएका नेपाली जनले नेपालको राष्ट्रिय धोजा सहित नेपालको मौलिकता झल्काउने संदेश सहिद सहभागी भएको जानकारी प्राप्त भएको छ।
अमाचुरिको पर्व अवसरमा सबैलाई शुभकामना