Ganesh Thapa Talk

Ganesh Thapa Talk 『”आफु भित्र को बिद्यार्थी लाई सधै जिवित राखौ "!! 📝
"सिकेनौ भने जित्छौ कसरी?"』
——————————“Gt”

11/07/2026

हामीले बोलेको शब्द हाम्रो लागि विष या अमृत हुनसक्छ। The Power of Words
शब्द ,वाक्य सानो भए पनि त्यसको असर धेरै ठूलो हुन्छ। त्यसैले बोल्नु अघि सोचौ, किनकि हामीले बोलेका शब्द ,वाक्य हाम्रो लागि विष पनि बन्न सक्छ भने अमृत पनि।..................................................................................................................................
Power of words, Nepali motivational video, शब्दको शक्ति, Nepali life lesson, positive thinking Nepali, motivational quotes in Nepali, self improvement Nepali, wisdom...Personal development...



10/07/2026

Learn Something From…Flowers …🔆🌹


06/07/2026

☕️🐦‍🔥
पर्खनु जस्तो बोरिंग केहि लाग्दैन !! नपर्खी त असलियता
पनि थाहा हुदैन !! तेही भएर नै होला पर्खाई पछि को फल
तितो या मिठो हुने !!



03/07/2026

कसरी किताब छिटो पढ्ने? How to Read Books Fast | यो टेक्निक अपनाउनुहोस्!!

किताब पढ्न मन छ तर समय कम छ?
धेरै मानिस किताब पढ्न सुरु गर्छन् तर पूरा गर्न सक्दैनन्, किनकि उनीहरू Slow Reading होइन, Smart Reading Method जान्दैनन्।

यस भिडियोमा मैले किताब छिटो पढ्ने सजिलो Technique Share गरेको छु, जसले तपाईंलाई कुनै पनि किताबको मुख्य कुरा, Important lesson, र Useful Knowledge कम समयमा बुझ्न मद्दत गर्छ।

⇒कसरी किताब छिटो पढ्ने?
⇒How to Read Books फस्ट तपाइको लागि
⇒यो टेक्निक अपनाउनुहोस्।

यदि तपाईं Learning, Self-improvement, Motivation, र Knowledge Growth मा Interested हुनुहुन्छ भने यो भिडियो तपाइको लागि ।

***********************************************
किताब पढ्ने तरिका, किताब छिटो पढ्ने, reading tips in Nepali, how to read books fast, book reading motivation, self improvement, learning, knowledge, smart reading technique..




02/07/2026

शुभबिहानी🔆
आफुमा खर्च गर्नुहोस !! होइन भने बिदेस मा तपाइको
पनि यस्तै हालत हुन सक्छ !!
Have a Blessed Day🕉️





30/06/2026

केहि गर्नु परेन क्यारे , सधै संगठित भएर मात्रै बस !!
वरिपरि बाट पनि केहि सिक ! के को लागि जान्छौ हो विदेश !!






आज  चन्द्रमा को दर्शन गर्नु भयो 🙏“प्रेम पूरा गर्ने चन्द्रमा”जुन महिनाको Special पूर्णिमा !!पूर्णिमाको दिन आफ्नो लक्ष्य, ...
30/06/2026

आज चन्द्रमा को दर्शन गर्नु भयो 🙏“प्रेम पूरा गर्ने चन्द्रमा”
जुन महिनाको Special पूर्णिमा !!
पूर्णिमाको दिन आफ्नो लक्ष्य, इच्छा र भविष्यका योजनाहरू लेख्नु राम्रो मानिन्छ। यो समय आफूले हासिल गर्न चाहेको कुरा सम्झिने, मनलाई शान्त बनाउने र नयाँ सुरुवातका लागि ऊर्जा लिने विशेष अवसरका रूपमा लिन सकिन्छ।

जुन महिनाको पूर्णिमालाई “स्ट्रबेरी मून” भनेर चिनिन्छ। यो नाम अमेरिकी आदिवासीहरूको परम्पराबाट आएको हो। उनीहरूले जुन महिनालाई स्ट्रबेरी पाक्ने र टिप्ने मौसमका रूपमा मान्थे, त्यसैले यस समयको पूर्णिमालाई “स्ट्रबेरी मून” भनिएको हो।

युरोपतिर भने यही पूर्णिमालाई “हनी मून” वा “रोज मून” भनेर पनि बोलाइन्छ। किनकि यो समय मह संकलन हुने र गुलाब फुल्ने मौसमसँग पनि जोडिएको मानिन्छ।

यस वर्षको स्ट्रबेरी मून जून ३० तारिख मंगलबार वर्षको ठीक बीचतिर पर्ने भएकाले यो पूर्णिमा नयाँ ऊर्जा, उपलब्धि, प्रेम र मनोकामनासँग जोडेर पनि हेरिन्छ।

जुन महिनाको पूर्णिमा आकाशमा तुलनात्मक रूपमा कम उचाइमा देखिने भएकाले यसको रङ कहिलेकाहीँ रातो, सुनौलो वा सुन्तला जस्तो देखिन सक्छ। विशेष गरी चन्द्रमा उदाउने बेलामा यसको रङ अझ सुन्दर र गहिरो देखिन्छ, त्यसैले फोटो खिच्न चाहनेहरूका लागि यो समय निकै राम्रो मानिन्छ।

लोकविश्वास अनुसार, स्ट्रबेरी मूनलाई प्रेमसँग पनि जोडेर हेरिन्छ। मन परेको व्यक्तिसँग यो चन्द्रमा हेर्दा सम्बन्ध अझ बलियो हुन्छ भन्ने रोमान्टिक विश्वास पनि छ। त्यसैले यसलाई “प्रेम पूरा गर्ने चन्द्रमा” भनेर पनि मान्ने गरिन्छ।





समय खराब होइन यो समय का केहि मानिसहरु खराब छन् आफना दुरबिन को संख्या बडाउनुहोस् !!
27/06/2026

समय खराब होइन यो समय का केहि मानिसहरु
खराब छन् आफना दुरबिन को संख्या बडाउनुहोस् !!




25/06/2026

पहिला आफैलाई जितौ आरु सँग को
प्रतिस्पर्धा त पछिको कुरा हो !!




21/06/2026

काम गर्दै गरेको Video बनाएर Social Mediaमा Upload गर्ने बानि छ ! यो जानकारी तपाइको लागि …



住所

Noda-shi, Chiba

アラート

Ganesh Thapa Talkが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する