Nepal Today HD

Nepal Today HD "Awareness is Power: Stay Informed, Stay Engaged!"

26/07/2025

"माया, रहस्य र अपराध 😥😥 – सँगै बसेका, तर सँगै कहिल्यै होइन! 🚨🚨 | Nepal Today HD

16/05/2025

Dead**liest** wind storm in sarlahi, Nepal Nepal Today HD fans

15/05/2025

Today Nepse Update|| Nepal Today HD fans

साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको ४६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

12/05/2025

🔥🔥🔥📈📈 Nepal Today HD fans

Himalayan Distillery Limited ( HDL)
हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २५१.३२ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले २१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ७४ करोड ४१ लाखबाट बढेर ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ छ । इपीएस ३२.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.८९ रुपैयाँ छ ।

📈📈🔥🔥 Sun Nepal life insurance Annual Report|       Nepal Today HD
11/05/2025

📈📈🔥🔥 Sun Nepal life insurance Annual Report| Nepal Today HD

10/05/2025

Nepal Today HD

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालका श्रमिकको जीवनस्तर उकास्न जापान अन्तरराष्ट्रिय श्रम सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तरराष्ट्रिय श्रम सङ्गठन (जिलाफ) को सहकार्यको ३०औँ वर्षको अवसरमा आज आयोजित कार्यक्रममा उनले जापानले नेपाली श्रमिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

09/05/2025

Nepal Today HD fans
Cheque Bounce Rules: 🚨🔥🔥

चेक अनादर ( बाउन्स) सम्बन्धी कसुरमा बुधबारदेखि नयाँ कानुन लागू भएको छ ।सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको हो ।

बुधबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको ऐनअनुसार अब चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । यस अघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सक्ने विकल्प थियो । बैंकिङ कसुर तथा सजाय ऐन संशोधनमार्फत विनिमेय अधिकार ऐन, २०३४ दफा १०७(क) खारेज गरिदिएको हो । जुन दफामा चेकमा उल्लेख भएबराबरको पर्याप्त निक्षेप नभएमा सजायसम्बन्धी व्यवस्था थियो । एउटै कसुरमा दुईथरी कानुन रहेको भन्दै अब एउटै मात्र कायम गरिएको छ ।

🔥🔥🚨 सेबोन *माथि छान**बिन : Nepal Today HD  fans
08/05/2025

🔥🔥🚨 सेबोन *माथि छान**बिन : Nepal Today HD fans

🔥🔥🤨 Today News Update Nepal | Nepal Today HD  fans
07/05/2025

🔥🔥🤨 Today News Update Nepal | Nepal Today HD fans

💵🔥🔥 India 📈 📈 has overtaken Japan 📉 📉 to become the world's fourth largest economy.         Nepal Today HD
07/05/2025

💵🔥🔥 India 📈 📈 has overtaken Japan 📉 📉 to become the world's fourth largest economy. Nepal Today HD

Upcoming IPO 🔥🔥 Update
21/02/2025

Upcoming IPO 🔥🔥 Update

Stay tuned | upcoming IPO 🔥😆😆 | Get Ready

Nepal Stock Update

17/02/2025

प्रश्न - बा को शासनमा छोराहरुको दादागिरी कहिले सम्म ?
कानको जाली मै हानेछन् पत्रकारले फेरि यता 👇️ Nepal Today HD fans

住所

Wajiro Higashi , Fukuoka-shi
Okawa-shi, Fukuoka
831-0000

ウェブサイト

アラート

Nepal Today HDがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー