08/01/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा सही र सक्षम उम्मेदवार चयन गर्न सके एक सिट पनि नहार्ने दाबी गरेको छ। पार्टीभित्र अनुशासन, इमानदारी र जनमुखी सोचलाई प्राथमिकता दिँदै उम्मेदवार छनोट गरिने र जनताको भरोसाका आधारमा चुनावी प्रतिस्पर्धामा उत्रिने रास्वपाका नेताहरूले बताएका छन्।