Urja Rawal

Urja Rawal Urja Rawal, デジタルクリエイター, Osakaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。
(2)

मेरो अभिव्यक्ति, मेरो विचार — यही नै म हुँ।
परिवर्तन खोज्नेहरूको लागि स्वागत छ मेरो दुनियाँमा 🌍
हुम्ला❤️🇳🇵
Official Contact ✉️[email protected]

जेनजी अगुवा  सुदन गुरुङ आफ्नो पुर्ख्यौली घर गोरखा पुगेका छन् । उनलाई गोर्खाली जनताले भब्य स्वागत गरेका थिए ।
29/11/2025

जेनजी अगुवा सुदन गुरुङ आफ्नो पुर्ख्यौली घर गोरखा पुगेका छन् । उनलाई गोर्खाली जनताले भब्य स्वागत गरेका थिए ।

29/11/2025

आशिका तामाङले गर्न सक्ने काम हुम्लाका Ngo/ Ingo कर्मिले किन गर्न नसकेका होलान!

राष्ट्रिय झाण्डा दुरुपयोग नगरौं- गृहमन्त्री अर्याल 👇️
29/11/2025

राष्ट्रिय झाण्डा दुरुपयोग नगरौं- गृहमन्त्री अर्याल 👇️

ओखलढुंगामा कस्ले मार्ला बाजि!Nepali   vs
29/11/2025

ओखलढुंगामा कस्ले मार्ला बाजि!
Nepali vs

यथार्थ - २०४६ साल देखि के दियो त गणतन्त्रले हुम्लालाई - आशिका तामाङ
28/11/2025

यथार्थ - २०४६ साल देखि के दियो त गणतन्त्रले हुम्लालाई - आशिका तामाङ

Nepal Police का पूर्व AIG विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
28/11/2025

Nepal Police का पूर्व AIG विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

काँधमा राष्ट्रिय झण्डा ओडेर देशको धरोहर जलाउनेलाई कडा कारबाही हुनुपर्छ । व्यक्तिगत घर जलाउने, लुटपाट गर्ने कुराहरू आन्दो...
28/11/2025

काँधमा राष्ट्रिय झण्डा ओडेर देशको धरोहर जलाउनेलाई कडा कारबाही हुनुपर्छ । व्यक्तिगत घर जलाउने, लुटपाट गर्ने कुराहरू आन्दोलन भित्र पर्दैन । हामी विधिको शासनबाट विचलित भयौं भने आज हामी ग्रे लिस्टमा छौं, भोलि ब्ल्याक लिस्टमा हुन्छौं । दण्डहीनता स्वीकार्य हुन सक्दैन । - गृहमन्त्री ओम प्रकाश अर्याल

अब कुलमान घीसिंग लाई प्रधानमन्त्री बनाउनू पर्छ - खगेन्द्र सुनार
28/11/2025

अब कुलमान घीसिंग लाई प्रधानमन्त्री बनाउनू पर्छ - खगेन्द्र सुनार

Wow: एसिड आक्रम'णमा बाचेकी जेनजी अभियान्ता मुस्कान खातुन आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् । प्रचण्ड संयोज...
28/11/2025

Wow: एसिड आक्रम'णमा बाचेकी जेनजी अभियान्ता मुस्कान खातुन आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् । प्रचण्ड संयोजक रहेको यो पार्टीमा उनलाई केन्द्रीय सदस्य बनाइने भएको छ । उनी २१ बर्षकी भइन् ।

27/11/2025

अपहरणमा १२ वर्ष जेल बसेका टासी गुरुङ एमाले युवा संघका केन्द्रीय सदस्य !

भ्याली कोल्ड स्टोरका सञ्चालकलाई अपहरण गरेको मुद्दामा १२ वर्ष जेल काटेका लमजुङका टासी गुरुङ एमालेको युवा संघमा केन्द्रीय सदस्य बनेका खुलेको छ।जेलबाट निस्किएलगत्तै नेता बनेका टासी अहिले फेरि चोरी–लुटपाटमा पक्राउ परेका छन्।( Onlinekhabar)

27/11/2025

कृष्ण बहादुर महरा २० लाख धरौटीमा रिहा!

26/11/2025

धनगढीमा आज फेरि पनि जेनजीमाथि एमाले कार्यकर्ताहरूको आक्रमण भएको छ।

住所

Osaka, Osaka
46000

ウェブサイト

アラート

Urja Rawalがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する