Aagan Post

Aagan Post Start where you are. Use what you have. Do what you can.
(1)

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीले शिष्टाचा...
08/04/2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो |

07/04/2026

CMC को एक कार्यक्रममा चितवनका CDO ले डाक्टरहरुकै अगाडि डाक्टर कस्तो हुनुपर्छ भनेर उदाहरण सहित ब्याख्या गर्नुभएको छ|

📰 स्वास्थ्य सेवा चितवन प्रहरी परिसरमा—CMC को पहलमा स्वास्थ्य शिबिर सम्पन्नचितवन, चैत्र २२ — जिल्ला प्रहरी कार्यालय चितवन...
06/04/2026

📰 स्वास्थ्य सेवा चितवन प्रहरी परिसरमा—CMC को पहलमा स्वास्थ्य शिबिर सम्पन्न

चितवन, चैत्र २२ — जिल्ला प्रहरी कार्यालय चितवनमा आज एक दिवसीय स्वास्थ्य शिबिर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिबिरमा कार्यरत प्रहरी कर्मचारीहरू तथा थुनुवा व्यक्तिहरूको समग्र स्वास्थ्य परीक्षण गरिएको थियो।

शिबिरमा चितवन मेडिकल कलेज (CMC) का अनुभवी डाक्टर तथा प्राविधिक टोलीले सक्रिय रूपमा सहभागिता जनाउँदै आवश्यक परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए। स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको छ।

यस किसिमका कार्यक्रमहरूले समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्ध अझ मजबुत बनाउँदै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
CHITWAN MEDICAL COLLEGE

01/04/2026

चितवनको प्रशिद्द मेला बिक्रमबाबा मेलामा माननिय कानुन मन्त्रि सोबिता गौतम द्दारा दर्शन|

01/04/2026

माननिय कानुन मन्त्रि सोबिता गौतम चितवनमा आफ्ना मतदात भेट्दै|

गृहमन्त्री सुधन गुरुङ  र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल बीच निरन्तर छलफल
31/03/2026

गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल बीच निरन्तर छलफल

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री
31/03/2026

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री

रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे महन्थ ठाकुर रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्...
31/03/2026

रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे महन्थ ठाकुर

रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता भएकाे छ।
लामिछानेकाे निजि निवास, बुढानिलकण्ठमा भएकाे भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएकाे लामिछानेकाे सचिवालयले जनाएकाे छ।
भेटवार्तापछि पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्न दुबै पक्ष एकमत भएकाे प्रतिक्रिया दिए ।

30/03/2026

बिचौलियाको जालो तोडियो : एकान्तकुनाबाट १५ जना पक्राउ
यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीलाई हैरान पार्ने र फास्ट ट्र्याकमा काम गरिदिन्छु भन्दै पैसा असुल्ने १५ जना बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले आइतबार अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले लामो समयदेखि यातायात कार्यालयमा आउने सर्वसाधारणलाई दुःख दिँदै रकम ठगी गर्ने गरेका थिए । फास्ट ट्र्याकको नाममा झुक्याएर पैसा खाने उनीहरूको धन्दा सर्वसाधारणको गुनासो बढेपछि प्रहरीले कारबाही अघि बढाएको थियो ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताएका छन् ।
यो पक्राउले यातायात कार्यालयमा बिचौलियाको गिरोहले चलाएको अवैध धन्दालाई ठूलो धक्का लागेको छ ।

सर्वोच्च अदालतले केपी ओलिको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ भने तत्कालका लागि 'रिहा गर्न अस्विक...
30/03/2026

सर्वोच्च अदालतले केपी ओलिको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ भने तत्कालका लागि 'रिहा गर्न अस्विकार' गरेको छ।😳

२४ घण्टा नबित्दै ब्रिज कोर्स बन्द गर्ने सूचना शिक्षा मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका प्रबक्ता भन्छन्: केह...
30/03/2026

२४ घण्टा नबित्दै ब्रिज कोर्स बन्द गर्ने सूचना शिक्षा मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका प्रबक्ता भन्छन्: केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो । भाषा मिलाएर फेरि अपलोड हुन्छ ।

🚨🚨सोमबार गृहमन्त्री सुदन गुरुङद्वारा नेपाल प्र'हरीको प्रधान कार्यालय निरीक्षण।
30/03/2026

🚨🚨सोमबार गृहमन्त्री सुदन गुरुङद्वारा नेपाल प्र'हरीको प्रधान कार्यालय निरीक्षण।

住所

Japan Osaka Tachibana
Osaka, Osaka
557-0051

電話番号

+9779855956335

ウェブサイト

アラート

Aagan Postがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Aagan Postにメッセージを送信:

共有する