गण्डकी प्रदेश

गण्डकी प्रदेश नेपालको संविधानको धारा ५६ अनुसार प्र?

गण्डकी प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८२
12/08/2025

गण्डकी प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८२

11/08/2025

मन्त्रीपरिषदकाे बैठककाे निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
*गण्डकीमा ७ निर्देशनालय र २ कार्यालय खारेज
*३२ कार्यालय गाभिए
*१८५ दरबन्दी कटौती

गण्डकी प्रदेशमा खारेज, मर्ज भएका कार्यालय र कटौतीमा परेका दरबन्दीको सूची यसप्रकार छ ।
11/08/2025

गण्डकी प्रदेशमा खारेज, मर्ज भएका कार्यालय र कटौतीमा परेका दरबन्दीको सूची यसप्रकार छ ।

गण्डकीका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधनमा आइतबार बिदा दिने कुनै निर्णय भएको छैन । भोलि बिहान कावा मुख्यमन्त्...
26/07/2025

गण्डकीका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधनमा आइतबार बिदा दिने कुनै निर्णय भएको छैन ।
भोलि बिहान कावा मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठको अध्यतामा मन्त्रिपरिपषद् बैठक बसेर शाेक प्रस्ताव पारित गरिने तर बिदाको निर्णय भने नहुने सरकारी अधिकारीहरुले बताएका छन् ।

20/07/2025

आइतबार कास्की कारागारमा कैदीबन्दीले नाराबाजी सहित टायर जलाएर प्रदर्शन गरे । कास्की कारागारको ए ब्लकमा नाराबाजी र प्रदर्शनी भएपछि ठुलो संख्यामा प्रहरी तैनाथ गर्नुपरेको थियो ।
यसको विवादको जड चाहिँ कारागार व्यवस्थापन विभागले हालै गरेको चौकीदार नियुक्तीको विषय हो । कास्की कारागारले विभागलाई चौकीदारको लागि अजय गुुरुङ, प्रकाश गुरुङ र प्रशान्त थापाको नाम पठाएको थियो । विभागले चाहिँ अजयको नाम चौकीदारमा सिफारिस ग¥यो । अजय भन्दा अगाडि प्रकाश चौकीदार भइसकेका थिए ।
अहिले भने उनको ठाउँमा अजयलाई सिफारिस गरेपछि प्रकाशका समर्थकहरुले नाराबाजी र टायर बालेर प्रदर्शन गरेका हुन ।
अजय र प्रकाश दुवै ज्यान मुद्धामा ८ वर्षदेखि कैद सजाय भोगिरहेका व्यक्ति हुन । सिफारिस भएका थापा चाहिँ लागुऔषध मुद्धाका हुन । कारागारभित्र प्रकाशका समर्थक धेरै भएको तर, अजयको नाम सिफारिस भएपछि आन्दोलन भएको हो । यो ब्लकमा अहिले अजय र प्रकाशका स्पष्ट दुई समूह देखिएका छन ।
‘क’ ब्लकका प्रदर्शनकारी कैदीबन्दीले दुई कार्यकालअघिका चौकीदार प्रकाश गुरुङलाई नै फिर्ता ल्याउनुपर्ने माग राखेका छन । उनीहरुले ‘यस्तो नेतृत्व चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए ।

न्यायिक सहजकर्ताकाे पुन: करार सम्बन्धी सूचना ।।।
20/07/2025

न्यायिक सहजकर्ताकाे पुन: करार सम्बन्धी सूचना ।।।

20/07/2025

भिषण वर्षाका कारण पर्वतमा पहिरो जाँदा एक घर पुरिएको छ । घरभित्रै रहेका दुइजना पहिरोमा पुरिएका छन । पर्वत प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका– ३ लाङदीका छविलाल विकको घर पहिरोले पुरिएको हो ।
उद्धारका लागि अहिलेपनि स्थानीय र सुरक्षाकर्मी खटिएका छन । प्रहरीका अनुसार ७६ वर्षीय छविलाल विकको शव भेटिएको छ भने ७६ वर्षकै उनकी श्रीमती विष्णुमती भने हालसम्म बेपत्ता छन ।

सार्वजनिक बिदा सम्बन्धी सूचना ।।।
11/07/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना ।।।

गण्डकी प्रदेश सरकारको वार्षिक बिकास कार्यक्रम २०८२-८३ प्रकाशित भएको छ । https://mof.gandaki.gov.np/media/publication/fil...
19/06/2025

गण्डकी प्रदेश सरकारको वार्षिक बिकास कार्यक्रम २०८२-८३ प्रकाशित भएको छ ।https://mof.gandaki.gov.np/media/publication/files/Bikash_Book_2082-83_Final_Published.pdf

गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट कुन पालिकाले कति रकम पाए, हेरौँ ।
17/06/2025

गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट कुन पालिकाले कति रकम पाए, हेरौँ ।

15/06/2025

गण्डकीको आगामी आव २०८२/०८३ को बजेट
३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार

住所

Osakashi Fu
Osaka, Osaka
5360004

電話番号

+9779867626952

ウェブサイト

アラート

गण्डकी प्रदेशがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

गण्डकी प्रदेशにメッセージを送信:

共有する