Laxman a to z studio

Laxman a to z studio Laxman A to Z studio
गित संगित
Manoranjan जय गित संगित

15/10/2025

38 run win by nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

13/10/2025

साथि भाई संग प्रदेश मा हाम्रो दशै video laxman kandelediting laxman kandelvideo kandel

how to make sixpack 22 day only this आउनुस अब संगै गरौhttps://youtu.be/BQejLsX5fl0
28/09/2025

how to make sixpack 22 day only this आउनुस अब संगै गरौ
https://youtu.be/BQejLsX5fl0

how to make sixpack 22 day only this आउनुस अब संगै गरौ video laxmankandeledit laxman...

01/08/2025
जापान आऊदै हुनुहुन्छ अब त  अलि होसियार हुनेकि
28/05/2025

जापान आऊदै हुनुहुन्छ अब त अलि होसियार हुनेकि

जापान आऊदै हुनुहुन्छ अब त अलि होसियार हुनेकि video laxman kandel

23/05/2025

(न्याए मरेको देश )
जब सम्म दलाल चोर घुश खोर देश मा हुन्छ तबसम्म न्यायको आश नगरेनि हुन्छ सन्दर्भ 😥😥कठै मेरो देश 😥😥

23/05/2025

जाबो लेखिसकेको आदेश सुनाउन यतिका समय लाग्छ र ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्वोच्चको आदेशको प्रतिक्षामा सर्वोच्च अदालत अघि रास्वपा कार्यकर्ता र स...
23/05/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्वोच्चको आदेशको प्रतिक्षामा सर्वोच्च अदालत अघि रास्वपा कार्यकर्ता र सर्मथकहरु । न्यायाधीश डा नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो। रिटमाथि सुनुवाइ सकिएकाले सम्भवतस्आजै आदेश आउनेछ।

11/04/2025

sakura

09/04/2025

हार्दिक बधाई! !
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघको महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्यमा निर्वाचित भएकी छन्।👏👏

08/04/2025

सरकारले म्यानमारका भूकम्पपीडितलाई २ करोड ४७ लाख रुपैयाँ बराबरको ४१ टन राहत सामाग्री पठाउने निर्णय गरेको छ। खाद्यान्न, औषधि, मेडिकल उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट जस्ता अत्यावश्यक सामाग्री समावेश छन्। यी सबै सामाग्रीहरू नेपाली बायु सेवा निगममार्फत बुधबार म्यानमार पठाउन सुरु हुनेछन्। सरकारका अनुसार, म्यानमारका प्रभावित नागरिकलाई आपतकालीन मद्दत उपलब्ध गराउने उद्देश्यले यो राहत सहयोग पठाइने हो। म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा मृतक संख्या ३,६०० भन्दा बढी पुगेको छ र यो संख्या अझै बढ्दै छ। हजारौँ घरबार बिहिन बनेका छन भने सयौँ मान्छे हराईरहेका छन् ।

07/04/2025

住所

Saitama-shi, Saitama
366-0824

電話番号

+817023569059

アラート

Laxman a to z studioがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する