Sunil Neupane Page

Sunil Neupane Page Sunil Neupane Page, ニュース・メディアのウェブサイト, Gamo, Saitama-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

04/03/2026

गृहमन्त्री ओमप्रकाश अर्यालले यसपटक चापाकोटमा ‘पितृहरू भोट हाल्न नआउने’ भन्दै एक कार्यक्रमबीच टिप्पणी गरेका थि....

27/02/2026

स्याङ्जाको चापाकोटमा गृहसचिव, प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान प्रमुख लगायतको टोली हेलिकप्टर मार्फत आज आउँदै

कसले जित्लान जनताको मन ?
23/02/2026

कसले जित्लान जनताको मन ?

13/02/2026

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका (क्षेत्र नं. २) लाई आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अति संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।

नव बर्ष २०८२ को शुभकामनासुनिल न्यौपाने,स्याङ्जा- नव बर्ष २०८२ साल प्रारम्भ भएको छ । नेपाली जनसमुदायले मनाउने सबैभन्दा ठु...
13/04/2025

नव बर्ष २०८२ को शुभकामना

सुनिल न्यौपाने,स्याङ्जा- नव बर्ष २०८२ साल प्रारम्भ भएको छ । नेपाली जनसमुदायले मनाउने सबैभन्दा ठुलो उत्सव नयाँ वर्षका रुपमा मनाउँछन् ।

नयाँ वर्षको अवसरमा तीनै सरकारका प्रमुख तथा पार्टी प्रमुख, संघसंस्थाका प्रमुखहरुले शुभकामना सन्देश प्रकाशित गरेका छन् ।

नयाँ वर्षको अवसरमा चापाकोट नगरपालिकाका मेयर देब बहादुर खाणले शुभकामना सन्देश दिदै चापाकोटवासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु, एकता एवं भातृत्वका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको आगमनसँगै नगरपालिकको समृद्धि र चौतर्फी विकासका लागि नविनतम् सोच, शैली र योजना सहित अगाडि बढन् हामी सबैका लागि यो वर्ष उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ–नगरपालिकाको प्रमुखको हैसियतले सम्पूर्ण चापाकोटवासी एवं नेपाली जनताहरुको सृजनात्मक, परिणाममुखी, दिगो विकास र आर्थिक समृद्धिमूलक सल्लाह, सुझाव र सहकार्यको अपेक्षा गरेको छु साथै नगरका सम्पूर्ण गतिविधिहरुमा समाहित हुन नयाँ वर्षले सबैमा थप उर्जा दिने विश्वास लिँदै उक्त अभियानमा सामेल हुन आफू स्वयम् सधैं तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

अन्तमा, नव वर्ष २०८२ ले समग्र देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित भौगोलिक, राजनीतिक, सामाजिक, साँस्कृतिक एवं आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास‚ कुरीति एवं कुसंस्कारहरूलाई हटाउँदै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु, सन्देशमा उल्लेख छ ।

सिटको भाडादरमा टिकट काटेर मुडाको यात्रा गराउदै नमस्ते राममुर यातायात प्रा.ली। चापाकोटबाट काठमाडौं सम्मको मुडामा बसेर यात...
12/04/2025

सिटको भाडादरमा टिकट काटेर मुडाको यात्रा गराउदै नमस्ते राममुर यातायात प्रा.ली। चापाकोटबाट काठमाडौं सम्मको मुडामा बसेर यात्रा गरेको भाडा रु.१३००/- मात्र

06/04/2025

सुशासन चाहने हाकिम चापाकोटमा टिक्दैनन, उपसचिव रमेश गौतमको तिन महिना नपुग्दै सरुवा !

住所

Gamo
Saitama-shi, Saitama

電話番号

+9779847354736

ウェブサイト

アラート

Sunil Neupane Pageがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Sunil Neupane Pageにメッセージを送信:

ショートカット

共有する