National TV HD

National TV HD Welcome to our official page National TV HD.

Recently, the number of  students going abroad has been increasing day by day. They are seen taking NOC and choosing dif...
19/03/2025

Recently, the number of students going abroad has been increasing day by day. They are seen taking NOC and choosing different countries as their destination. Even though they go on student visa, their main purpose is to work and earn money rather than study.

भारतको केआइआइटी विश्वविद्यालयमा भएको घटनाको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन । विद्यार...
17/02/2025

भारतको केआइआइटी विश्वविद्यालयमा भएको घटनाको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि अनेरास्ववियूको प्रदर्शन । विद्यार्थीहरुले लेखिएका व्यानरहरु प्रदर्शन गरेका छन् ।

11/02/2025

अनेरास्ववियु र नेबिसंघ केन्द्रिय अध्यक्ष हरुको भेटघाट भयको तस्बिर सार्बजनिक भय पछि नेताकार्यकर्ता हरुबाट बिभिन्न प्रतिक्रिया हरु आउन थालेका छन ।।

07/02/2025

रोज🌹डे को शुभकामना माया गर्ने प्रेमील मनहरुमा।

04/02/2025

हरेक कुरालाई मनमा लिन थाल्यो भने पीडा मात्रै बढ्छ, त्यसैले जो जस्तो छ उ सङ्ग उस्तै व्यबहार गर्नु ...।

01/02/2025

आमा जति समय हिजो मेरो जिन्दगी बनाउनलाई खर्चिनु भयो त्यति समय लागाइ तिम्रो बाँकी जिन्दगी सुन्दर अनि सुखी बनाउन मन छ।♡

कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आ...
01/02/2025

कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् । ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।

30/01/2025

अहिलेको Hot Topic सामाजिक अभियन्ताहरुको विषयमा।
नेत्र बुढाथोकी-अनेरास्ववियु केन्द्रिय संगठन विभाग सचिव

30/01/2025

स्वतन्त्र विधार्थी युनियन (स्ववियु) यस्तो प्लेटफर्म हो जहाँ बाट सक्षम, ईमानदार, क्रियाशील भोली समाजको नेतृत्व गर्ने क्षमतवान नेता उत्पादन हुन्छ !!

अनेरास्ववियु स्थायी कमिटी सदस्य - समिमबाबु पठान

यत्ति कुराको व्यवस्थापन गर्न सके जीवन उज्वल हुनेछ।
30/01/2025

यत्ति कुराको व्यवस्थापन गर्न सके जीवन उज्वल हुनेछ।

28/01/2025

विदेशमा नेपाली चेलीहरु एक आपसमा मिलेर बस्न नसक्दा यस्तो अवस्था सिर्जना भयो। सामाजिक सञ्जालले राम्रो सँगै नराम्रो विकृति पनि थुप्रै निम्त्याएको छ।आजको पुस्तालाई मोबाइल भएसी न कसैको मतलब छ न कसैसँग भावना नै जोडिएको छ।एक्लै रमाउन थाले युवाहरु।

बोलौ तिमीलाई पच्दैन,नबोलौ चेतनाले मान्दैन।तिमी दास बनाउन खोज्छौं,म नेता बन्न हिँडेको।यो बढी भयो।यो अत्ती भयो।
28/01/2025

बोलौ तिमीलाई पच्दैन,
नबोलौ चेतनाले मान्दैन।

तिमी दास बनाउन खोज्छौं,
म नेता बन्न हिँडेको।

यो बढी भयो।
यो अत्ती भयो।

住所

Chichibu
Saitama-shi, Saitama
338-0823

ウェブサイト

アラート

National TV HDがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー