Suresh Ghimire-सुरेश घिमिरे

Suresh Ghimire-सुरेश घिमिरे OBGI GROUP
OBGI (株)
Partners in every steps OBGI forever……… Namaskar ! We firmly believe in quality and health.” What are you eating today?

Dear all my good friends and relatives .
“I will put all energy, efforts, resources, drive, passion and spirits together to continuously establish OBGi as one of the fastest growing multi-edge global institution.” And here, ‘I’ means ‘we’, as the entire OBGi members join me on this. I have always put organization first and OBGi, the Orion Business Global Institute, today is more of an institution

, than a company. This all is being done to serve you better.ndian & Nepali Curry “We serve ethnic Indian-Nepali, Thai,Japanese,Korean and Tiwanese foods and beverages. We are home made & tipical Good time, Great taste. Partners in every steps OBGI forever………. OBGI GROUP
SURESH GHIMIRE
CEO 代表取締役

लक्ष्मी पूजा 🙏🏻💐😍🎂Suresh GhimireOBGI Education Consultancy NepalOBGi Corporation Japanओबिजीआइ ग्रुप
20/10/2025

लक्ष्मी पूजा 🙏🏻💐😍🎂Suresh Ghimire
OBGI Education Consultancy Nepal
OBGi Corporation Japan
ओबिजीआइ ग्रुप

महोदय,  यो सबै हुनुको  कारण के हो? कस्को नाकामीको कारण आज यो अबस्था आयो? जनता जान्न चाहान्छ? गणतन्त्र घोषणा भएको यति वर्...
25/09/2025

महोदय, यो सबै हुनुको कारण के हो? कस्को नाकामीको कारण आज यो अबस्था आयो? जनता जान्न चाहान्छ? गणतन्त्र घोषणा भएको यति वर्ष सम्म आफ्नो परिवार भन्दा माथि उठेर काम गराइदिएको भए यो अबस्था आउने थियो? सम्पूर्ण पार्टीको नेता हरू अनि आसेपासे को जीवनशैली कति परिवर्तन भएको छ? के जनाको जीवनस्तरमा पनि त्यो भएको छ? अनि अहिले आएर प्रतिगमन,बिदेशी चलखेल भनी रोई कराई गर्नुको औचिनत्य छ?

#घुस्यानेता_मुर्दावाद

यिनै हुन देश बिगार्ने दलाल तस्कर चोरहरू , नेताहरूलाई पैसा बुझाऊने र गलत काम गर्न सिकाऊने राष्टघाति कर्मचारिहरू !
25/09/2025

यिनै हुन देश बिगार्ने दलाल तस्कर चोरहरू , नेताहरूलाई पैसा बुझाऊने र गलत काम गर्न सिकाऊने राष्टघाति कर्मचारिहरू !

६ पूर्वप्रधानमन्त्रीसहित १ पूर्वराष्ट्रपतिको स्वकीय सचिवको सुविधा खारेज प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारले सांस...
25/09/2025

६ पूर्वप्रधानमन्त्रीसहित १ पूर्वराष्ट्रपतिको स्वकीय सचिवको सुविधा खारेज

प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारले सांसद सँगै राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेसँगै ६ पूर्वप्रधानमन्त्रीसहित १ जना पूर्वराष्ट्रपतिको स्वकीय सचिवको सुविधा खारेज हुने भएको छ । सरकारको पछिल्लो निर्णयले हाल सुविधा पाइरहेका राजनीतिक पदाधिकारीहरू प्रभावित हुने देखिएका छन्। अर्थात् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ुप्रचण्डु, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायतका स्वकीय सचिवको सुविधा खारेज हुने देखिएको छ। त्यस्तै प्रथम राष्ट्रपति रामवरण यादवले पाउँदै आएको सेवा सुविधा खारेज हुने देखिएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने केही समयअघि राजनीतिमा फर्कने निर्णयसँगै सचिवालय सुविधा नलिने जानकारी गृह मन्त्रालयलाई दिएकी थिइन्।
#सेयर

STUDY IN JAPAN 🇯🇵 जापान अध्यान गर्ने सोचमा हुनुहुन्छ ?समयमै आफ्नो Seat सुरक्षित गरी Japan मा उच्च शिक्षा पढ्ने तपाईंको च...
16/09/2025

STUDY IN JAPAN 🇯🇵
जापान अध्यान गर्ने सोचमा हुनुहुन्छ ?
समयमै आफ्नो Seat सुरक्षित गरी Japan मा उच्च शिक्षा पढ्ने तपाईंको चाहना पुरा गर्नुहोस ।
हाम्रा विशेषताहरू :-
✅ जापानबाट उच्च शिक्षा हासिल गरि आउनु भएका शिक्षकहरुबाट 𝗝𝗔𝗣𝗔𝗡𝗘𝗦𝗘 𝗟𝗔𝗡𝗚𝗨𝗔𝗚𝗘 कक्षा संचालन गरिने
✅ 𝗟𝗼𝘄 % (𝗣𝗲𝗿𝗰𝗲𝗻𝘁𝗮𝗴𝗲) 𝗼𝗿 𝗖𝗚𝗣𝗔 र 𝗕𝗮𝗰𝗸 लागेर 𝗣𝗮𝘀𝘀 भएकाहरूले पनि 𝗔𝗽𝗽𝗹𝘆 गर्न सकिने ।
✅ झन्झट मुक्त 𝗣𝗿𝗼𝗰𝗲𝘀𝘀𝗶𝗻𝗴
✅ अहिलेसम्म 𝗖𝗢𝗘 𝗥𝗔𝗧𝗘 उच्च भएको
✅ प्रत्येक हप्ता नियमित 𝗧𝗘𝗦𝗧 गराइने
✅ Gap accepted
✅ स्पष्ट परामर्श को लागि एकचोटी परामर्शकर्तालाई भेट्नै पर्ने
🇯🇵Cities:- Nagoya / Osaka / Kobe / Fukushima / Sendai / Tokyo / Fukuoka / Gifu / Shizuoka and many more….
जापानीज भाषाका कक्षाहरु संचालन भइरहेको छ, इच्छुक विद्यार्थीले तुरुन्त सम्पर्क गर्नुहोला ।
🗓 Intake: all intake
🕒 Class Timings: Flexible Based on Your Availability
📞 Phone: 015922616, 9855017979
📍 6 F, KL Tower, Chuchchepati, Chabahil, Kathmandu, Nepal,44600
🚀🎓 Start your journey to Japan today! 🚀🎓

OBGI Education Consultancy Nepal

BIG BREAKING NEWS- भारतको सेनाले नेपालका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत प...
16/09/2025

BIG BREAKING NEWS- भारतको सेनाले नेपालका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको सार्वजनिक भएको छ। अब उनीहरूलाई भारत प्रवेश गर्न नदिइने भएको छ।
#सेयर

घरमा नियम बनाउनुहोस् !१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।२. राति ८ बजेपछि घर बाहिर नजाने।३. बेलुकी १० मिनेट पारिवारिक...
06/09/2025

घरमा नियम बनाउनुहोस् !
१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।
२. राति ८ बजेपछि घर बाहिर नजाने।
३. बेलुकी १० मिनेट पारिवारिक बैठक गर्ने ।
४. गृहकार्य नगरेसम्म टिभी नहेर्ने।
५. साना होस् या ठूला, सबैलाई सम्मान दिने।
६. खेल्नुभन्दा पहिले घरको काम गर्नु।
७. शनिबार विश्राम र परिवारलाई समय दिने।
८. दाजुभाइ दिदीबहिनीबीच झगडा नगर्ने।
९. सभ्य र उचित अभिवादन गर्ने।
१०. ठुलो आवाजमा संगीत नबजाउने।
११. खाना परिवारसँगै बसेर खाने।
१२. सधैं सत्य बोल्ने।
१३. अपरिचितलाई घरभित्र नल्याउने।
१४. ढोका राति ९ बजेभित्र बन्द गर्ने।
१५. सानालाई माया र सम्मान दुबै गर्ने।
१६. लुगा इस्त्री गरेर मात्र लगाउने।
१७. पानीको बचत गर्ने।
१८. बिना अनुमति कुनै कुरा नलिने।
१९. घर सफा गरेर मात्र बाहिर निस्किने।
२०. रिसमा पनि अपशब्द नबोल्ने।
२१. पारिवारिक समयमा मोबाइल बन्द गर्ने।
२२. पाहुनालाई सम्मानपूर्वक व्यवहार गर्ने।
२३. जेठाले कान्छालाई हेरचाह गर्ने।
२४. साँझ हुनुअघि घर फर्कने ।
२५. बिहान सबेरै उठ्ने ।
२६. खाना नफाल्ने,नछोड्ने।
२७.पैसाको बचत गर्ने ।
२८. जिम्मेवारीहरू समान रूपमा बाँड्ने।
२९. एक आपसमा शिष्टाचारी हुने ।
३०. गोप्य फोनकल नगर्ने।
३१. प्रयोग नगरेको बत्ती निभाउने।
३२. मजाकमै भए पनि झूठ नबोल्ने।
३३. हरेक काममा आफैँ जिम्मेवार हुने।
३४. बाहिर जानुभन्दा पहिले कोठा सफा गर्ने।
३५. अग्रजप्रति सधैं कृतज्ञ हुने ।
३६. घरको सम्पत्ति जोगाउने।
३७. अनावश्यक प्रतिवाद नगर्ने।
३८. सकारात्मक सोचको विकास गर्ने।
३९. आवश्यकता अनुसार अरूलाई सहयोग गर्ने।
४०. कसैलाई पनि अरूसँग तुलना नगर्ने ।
धन्यवाद 🙏🏻
#सेयर गरी सबै साथीहरुसम्म पुर्याउनुहोस् !!

आईफ़ोनका निर्माता स्टिभ जब्सका जीवनका अन्तिम शब्दहरू - ५६ वर्षको उमेरमा एक अर्बपतिको प्रतिबिम्ब"म व्यापारिक संसारमा सफलत...
28/07/2025

आईफ़ोनका निर्माता स्टिभ जब्सका जीवनका अन्तिम शब्दहरू - ५६ वर्षको उमेरमा एक अर्बपतिको प्रतिबिम्ब

"म व्यापारिक संसारमा सफलताको शिखरमा पुगेँ।

धेरै मानिसहरूको नजरमा, मेरो जीवन अन्तिम विजय थियो।

तर कामभन्दा बाहिर ... धेरै कम साँचो आनन्द थियो।

अब, अस्पतालको ओछ्यानमा पल्टेर, मेरो जीवनलाई फर्केर हेर्दा, म यसलाई फरक तरिकाले देख्छु।

मैले एक पटक यति गर्व गरेको सबै मान्यता र सम्पत्ति ...

मृत्युको अनुहारमा फिक्का र फिक्का।

तपाईं आफ्नो कार चलाउन वा आफ्नो आर्थिक व्यवस्थापन गर्न कसैलाई भाडामा लिन सक्नुहुन्छ। तर तपाईं आफ्नो लागि आफ्नो रोग सहन कसैलाई भाडामा लिन सक्नुहुन्न न तपाईंको ठाउँमा मर्न।

हराएको भौतिक चीजहरू प्रायः फेरि फेला पार्न सकिन्छ तर त्यहाँ एउटा कुरा छ जुन हराएमा, सधैंको लागि हराउँछ - त्यो हो जीवन।

तपाईं आफ्नो यात्रामा जहाँ भए पनि, एक दिन आउनेछ जब पर्दा खस्नेछ।

त्यसैले, आफ्नो परिवारलाई माया गर्नुहोस् , आफ्नो पार्टनर, आफ्ना बच्चाहरू, आफ्ना साथीहरूलाई कदर गर्नुहोस्।

तिनीहरूको ख्याल राख्नुहोस्। तिनीहरूको कदर गर्नुहोस्।

उमेरसँगै स्पष्टता आउँछ। र तपाईं सुरु गर्नुहुन्छ बुझ्नुहोस्:

🕰 $३० को घडी र $३०० को घडीले उही समय देखाउँछ।
🚗 $३०,००० को कार र $१५०,००० को कारले उही सडक चलाउँछन् र उही गन्तव्यमा पुग्छन्।
🍷 $१० को वाइनको बोतल र $१,००० को बोतल दुवैले तपाईंलाई टाउको दुखाइ दिन सक्छन्।
🏡 १०० वर्ग वर्गको घर र १,००० वर्ग वर्गको हवेलीले तपाईंलाई एक्लोपनबाट बचाउन सक्दैन।
✈️ र यदि विमान सबैजनासँगै खसिरहेको छ भने बीजनेस क्लासमा बसेको चाही बच्ने छैन

वास्तविक खुशी सरल छ।
यो हाँस्न, कुरा गर्न, अँगालो हाल्न, मौन बस्न,
सँगै सम्झन ... वा केवल सँगै रहन कोही हुनु हो।

र सबैभन्दा माथि:
आफ्ना बच्चाहरूलाई धनी हुन नसिकाउनुहोस्।
तिनीहरूलाई खुशी हुन सिकाउनुहोस्।
किनभने जब तिनीहरू ठूला हुन्छन्, तिनीहरूले चीजहरूको महत्व जान्नुपर्छ - केवल तिनीहरूको मूल्य होइन।

— स्टीव जब्स 🕊

21/07/2025

STUDY IN JAPAN 🎌 For April intake 2026🎌 Dreaming of Studying in Japan?
तपाई जापानमा उज्जवल भविष्य बनाउन चाहानुहुन्छ भने, OBGI Education Consultancy तपाईको साथमा छ!
✅ Why Us?
👉 🏅 Top-notch Japanese Language Classes
👉 🎯 High Visa Success Rate
👉 💼 Part-Time Job Support in Japan
👉 💰 Affordable Fees with Easy Documentation
👉 📚 Free Interview Preparation Classes
👉 🌍 Choose Your Dream City in Japan
🗓Intake: all intake
🕒 Class Timings: Flexible Based on Your Availability
📞 Phone: 015922616, 9855017979

📍 6 F, KL Tower, Chuchchepati, Chabahil, Kathmandu, Nepal,44600
🚀🎓 Start your journey to Japan today! 🚀🎓

Education Consultancy NepalOBGi Corporation Japan

19/07/2025

STUDY IN JAPAN 🎌 For April intake 2026🎌 Dreaming of Studying in Japan?
तपाई जापानमा उज्जवल भविष्य बनाउन चाहानुहुन्छ भने, OBGI Education Consultancy तपाईको साथमा छ!
✅ Why Us?
👉 🏅 Top-notch Japanese Language Classes
👉 🎯 High Visa Success Rate
👉 💼 Part-Time Job Support in Japan
👉 💰 Affordable Fees with Easy Documentation
👉 📚 Free Interview Preparation Classes
👉 🌍 Choose Your Dream City in Japan
🗓Intake: all intake
🕒 Class Timings: Flexible Based on Your Availability
📞 Phone: 015922616, 9855017979
📍 6 F, KL Tower, Chuchchepati, Chabahil, Kathmandu, Nepal,44600
🚀🎓 Start your journey to Japan today! 🚀🎓
Education Consultancy NepalOBGi Corporation Japan

वास्तवमा भन्ने हो भने जनायुद्ध नभएर धनयुद्ध थियो बिचरा हामी जनता ले बूजेनौ र अहिले राम राम मात्र भन्नू हो 🥲
16/07/2025

वास्तवमा भन्ने हो भने जनायुद्ध नभएर धनयुद्ध थियो बिचरा हामी जनता ले बूजेनौ र अहिले राम राम मात्र भन्नू हो 🥲

हे भगवान के हूँदै छ यो नेपाल मा 😱
30/05/2025

हे भगवान के हूँदै छ यो नेपाल मा 😱

住所

Saitama-shi, Saitama

電話番号

+817045084748

ウェブサイト

アラート

Suresh Ghimire-सुरेश घिमिरेがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Suresh Ghimire-सुरेश घिमिरेにメッセージを送信:

共有する