Tulasa Mainali Official

Tulasa Mainali Official “Tulasa Mainali Official
Living in Japan 🇯🇵
Nepal to Japan Diaries
Real life, positive vibes
Motivational Quotes ✨

🎉 I earned the fan favorite badge this week, recognizing me for consistently having meaningful conversations with my fan...
17/09/2026

🎉 I earned the fan favorite badge this week, recognizing me for consistently having meaningful conversations with my fans while sharing unique, relatable content!

अज्ञानलाई ज्ञानमा बदलिदिनुहोस्,🕉️अहंकारलाई विनम्रतामा बदलिदिनुहोस्।🕉️अब सबै कुरा हजुरकै हातमा छ प्रभु,❤️🕉️🙏जे गर्नुहुन्छ...
09/09/2026

अज्ञानलाई ज्ञानमा बदलिदिनुहोस्,🕉️
अहंकारलाई विनम्रतामा बदलिदिनुहोस्।🕉️
अब सबै कुरा हजुरकै हातमा छ प्रभु,❤️🕉️🙏
जे गर्नुहुन्छ, त्यही हजुरकै लीला हो। 🙏🕉️
जय शम्भो 🔱 हर हर महादेव 🙏🕉️

“आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने।” नेपाली समाजको एउटा तीतो यथार्थ......!अरूको सानो गल्ती देख्न हामी...
08/09/2026

“आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने।” नेपाली समाजको एउटा तीतो यथार्थ......!
अरूको सानो गल्ती देख्न हामीलाई सजिलो हुन्छ, तर आफ्नै ठूलो कमजोरी देख्न गाह्रो।अरूलाई औँला उठाउनुअघि एकपटक आफूलाई हेरौँ।किनकि सुधारको सुरुवात सधैँ आफैँबाट हुन्छ। 🙏
#आत्मबोध #आफैबाटसुरुवात #नेपालीउखान #जीवनकोसत्य #सकारात्मकसोच

05/09/2026

I got over 5,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

कुनै पार्टी, विचार वा समूहभन्दा माथि उठेर सम्झौँ—हामी सबैभन्दा पहिले नेपाली हौँ। 🇳🇵😢🙏नेपाल आज प्राकृतिक विपत्तिको गहिरो ...
01/09/2026

कुनै पार्टी, विचार वा समूहभन्दा माथि उठेर सम्झौँ—हामी सबैभन्दा पहिले नेपाली हौँ। 🇳🇵😢🙏नेपाल आज प्राकृतिक विपत्तिको गहिरो पीडामा छ। बाढी–पहिरोले धेरै नेपालीको ज्यान लिइसकेको छ, अझै कति आफन्तजनको अवस्था अज्ञात छ। 😢यस्तो बेला दोषारोपण गर्ने होइन, एक–अर्काको हात समाउने बेला हो।
यो राजनीति गर्ने समय होइन, मानवता देखाउने समय हो।

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉Kamal Bista, Bimala Dangaura, Kesmaya Tam...
31/08/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉
Kamal Bista, Bimala Dangaura, Kesmaya Tamang, Brinda Bhattarai, Arjun Khanal, Niruta Tiruwa, Pranita Khatri, Manju Baral Pahari, Bikash Rj, Manzu Dhakal, Samrita Paudel, Roshani Khatri, Sabitra Dangal, Angrej Limbu, Radhika Giri, Laxmi Kafle Bajagain, Yashoda Raju Pandey, Binita Tamang, Mitra Prasad Mukarung Rai, Chudamani Acharya, Kalpana Kadel, Bishnu Gurung, Paru Prasai, Kandel Kali, Ramesh Bastola, Megharaj Thapa, Lahanu Chaudhary, Mira Sunar, Dilu GC, Anu Tamang, Morang Ki Xori, Ganesh Badura Baram, Manjit Budha, Simran Rijal, Arati Devi Bhul, Bishwaraj Adhikari, Sunita Baral, Anju Kunwar, Surendra Bahadur Khatri, Pabitra Paudel, Shirjana Bista Chaudhary, Priscilla Rai Rai, Sunita Bimali, Nabina Dhakal, Gita Poudel, Sarmila Adhikari, Shiv Prasad Adhikari, Rupa Senchuri, KB Content

29/08/2026

I want to give a huge shout-out to my top Stars senders. Thank you for all the support!

KB Content, Tilak Bhairav, Anju Anju, Neema Sharmabhattarai, Sagar Thatal, Sangmu Lepcha

27/08/2026

मन भारी भएको छ… 😔हे भगवान्, यो दुःखद् घडीमा सबैलाई सहन सक्ने शक्ति र धैर्य प्रदान गर्नुहोस्। 🙏🇳🇵 घाइते सबैको शीघ्र स्वास्थ्यलाभ होस्,सबैको रक्षा गर्नुहोस्, 😭😭🙏

मेरो समस्याको बारेमा धेरै साथीहरूले चासो देखाइदिनुभएको छ, कमेन्टमार्फत हौसला र माया दिइरहनुभएको छ। सबैको कमेन्टमा लाइक र...
25/08/2026

मेरो समस्याको बारेमा धेरै साथीहरूले चासो देखाइदिनुभएको छ, कमेन्टमार्फत हौसला र माया दिइरहनुभएको छ। सबैको कमेन्टमा लाइक र रियाक्सन त दिइरहेकी छु, तर जवाफ फर्काउने हिम्मत अझै बटुल्न सकेकी छैन। 🙏 बिस्तारै आफूलाई सम्हाल्दै नर्मल हुने प्रयासमा छु। मेरो अवस्थालाई बुझिदिनुभएकोमा र यति धेरै माया, साथ र हौसला दिनुभएकोमा सबैलाई मनदेखि नै धेरै–धेरै धन्यवाद। ❤️‍🩹🙏

住所

Shinjuku-ku, Tokyo
169-0073

ウェブサイト

アラート

Tulasa Mainali Officialがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Tulasa Mainali Officialにメッセージを送信:

ショートカット

共有する