Nepal Today

Nepal Today समसामयिक घटना,कला,मनोरञ्जन साथै विविध जानकारीको लागि पेज लाईक गर्नुहोला 🙏

आज निर्जला एकादशी व्रत अनि तुलसीको दल राख्ने दिन ! ॐ नमो नारायणाय 🕉
25/06/2026

आज निर्जला एकादशी व्रत अनि तुलसीको दल राख्ने दिन ! ॐ नमो नारायणाय 🕉

पूर्व अर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धिकरण Investigation का लागि सुर्खेतबाट प"क्राउ परेका छन्।
22/06/2026

पूर्व अर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धिकरण Investigation का लागि सुर्खेतबाट प"क्राउ परेका छन्।

22/06/2026

सरकारले डोजर लगाएका ठाउहरुमा Park सहित हरियाली बनाउन ३ अर्ब बजेट छुट्याएको छ। 😮

बिहानै उठ्न बितिक्कै कालिका भगवती देवीकाे दर्शन गर्नुहाेस 💖💐 जय हाेस आस्थाकाे धराेहर कालिका देवी 🕉️🕉️🙏🙏
21/06/2026

बिहानै उठ्न बितिक्कै कालिका भगवती देवीकाे दर्शन गर्नुहाेस 💖💐 जय हाेस आस्थाकाे धराेहर कालिका देवी 🕉️🕉️🙏🙏

आज आइतबार ! पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️🙏
21/06/2026

आज आइतबार ! पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️🙏

अर्जेन्टिना विरुद्धको खेलमा अन्याय भयो भन्दै एक्सनमा अल्जेरिया, दियो उजुरी !विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिना विरुद...
20/06/2026

अर्जेन्टिना विरुद्धको खेलमा अन्याय भयो भन्दै एक्सनमा अल्जेरिया, दियो उजुरी !

विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिना विरुद्धको खेलमा अन्याय भएको भन्दै अल्जेरियाले उजुरी दर्ता गरेको छ। अल्जेरियाले फिफा (FIFA) मा आधिकारिक उजुरी दर्ता गराएको हो।

खेलको ३० औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अल्जेरियाका डिफेन्डर ऐसा मान्डीमाथि पछाडिबाट खराब ट्याकल गरेका थिए।

अल्जेरियाको दाबी अनुसार मेस्सीको उक्त फाउल सिधै रातो कार्ड पाउन योग्य थियो। तर, रेफ्री सिमन मार्सिनियाक र भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले मेस्सीलाई कुनै कार्ड देखाएनन्।

उजुरीमा मेस्सीको ट्याकलबाहेक अर्जेन्टिनाका अलेक्सिस म्याक एलिस्टारले अल्जेरियाली खेलाडीलाई कुहिनाले हानेको घटनामा पनि रेफ्री मौन बसेको उल्लेख छ।

विवादित ट्याकलबाट जोगिएका मेस्सीले सोही खेलमा शानदार ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए। यस ह्याट्रिकसँगै मेस्सीले विश्वकप इतिहासमा कुल १६ गोल पूरा गर्दै मिरोस्लाभ क्लोजको सर्वकालीन सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग बराबरी गरेका छन्।

आहा: शनिबार अनि पशुपतिनाथको आरती !❤️🙏
20/06/2026

आहा: शनिबार अनि पशुपतिनाथको आरती !❤️🙏

मनले सोचेका हरेक चाहना पुरा गरिदिने अद्भुत सुपा देउराली माताको मन्दिर !
20/06/2026

मनले सोचेका हरेक चाहना पुरा गरिदिने अद्भुत सुपा देउराली माताको मन्दिर !

"सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।" - Rabi Lamichhane
28/12/2025

"सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।" - Rabi Lamichhane

चन्द्रमा जस्तो हजुरको मुहारको दिब्य दर्शन गर्न सबैले पाउन । जय पाथीभरा माता । तपाईको भरोसा सारा जगतको कल्याण होस । ❤️🌹
26/12/2025

चन्द्रमा जस्तो हजुरको मुहारको दिब्य दर्शन गर्न सबैले पाउन । जय पाथीभरा माता । तपाईको भरोसा सारा जगतको कल्याण होस । ❤️🌹

住所

Shinjuku-ku, Tokyo
100-0000

アラート

Nepal Todayがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する