Galaxy Nepal

Galaxy Nepal हाम्रो page Galaxy Nepal मा यहाँहरु सबैलाई हार्दिक स्वागत छ ।

26/06/2025

हैट कतिधेरै वकिलहरु माधब नेपालको पक्षमा वकालत गर्ने १५० जना वकिल ३५ लाख धरौटी मा आजै रिहा भए ।

24/06/2025

कतारको आकाशमा धेरै क्षेप्यास्त्र आक्रमण

20/06/2025

एउटा फ्लाई ओभर बानाउदैमा देश दुर्गम बाट सुर्गम मा पुग्यो भन्छन त हाम्रा देशका प्रधानमन्त्री के पि ओलि साच्चै होर 😊

19/06/2025

धरानमा अब कि मेयर कि उप मेयरको वा दुबैको भबिस्य
राम्रो छैन है । जब एउटै नगरका मेयर उपमेयर मिलेर काम गर्न सक्दैनन भने
कसरी बिश्वास गर्नु एस्तो ब्याक्तीहरुले देश बनाउछ भनेर अज मेयर को target त मलाई प्रधानमन्त्री दिए म देश बिकास गर्छु भन्छन पहिला आफ्नो सहरको समस्या समाधान गर्नुस अनि देश बिकास गर्ने आट गर्दा राम्रो हुन्छ । तेसै पनि नंया हरुलाइ दबाउन खोजिरहेका छन मिलेर जानुस जनताको बिश्वास नटुटाउनु होला है मेयर ।
Harka Sampang A Revolution

love is forever
16/06/2025

love is forever

जिउँदै  इटाभट्टामा मान्छे ज'लाएका अफताब आलमलाइ सफाई दिने उच्च अदालत बीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई नेकपा बहुमतका...
12/06/2025

जिउँदै इटाभट्टामा मान्छे ज'लाएका अफताब आलमलाइ सफाई दिने उच्च अदालत बीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई नेकपा बहुमतका कार्यकर्ताले इजलासमै पुगेर का'लो मोसो दलेका छन्। सहि गरे कि गलत गरे
मलाइ चै सहि लाग्यो है ।

12/06/2025

अब पालो मेयर बालेन को नयाँ कसैलाई नछाड्ने भए पुरानाले ।
अब आउने नयाँ हरुलाइ नि एउटा चेतावनी दिदैछन पुरानाले
।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share