 
                                                                                                    27/10/2025
                                            सामान हराएको सूचना 😢
हेटौडाको छठीमाई को मेला हेरेर फर्किने क्रममा साँझ ६:३० बजेतिर हेटौडा हस्पिटल देखि संगमचोक को बीचमा एउटा सानो झोलामा १५००० पैसा,ATM र महत्वपूर्ण कागजपत्रहरू थियो त्यो ब्याग हराएको हुँदा जसले भेट्नुभएको छ उहाँले नैतिकताको हिसाबले यो नम्बरमा सम्पर्क गरिदिनुहोला:9815258836 जसले भेट्नुभएको छ तपाईँले तपाईंलाई हामी मायाको केही चिनो दिनेछौँ।🙏 -9815258836                                              
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  