01/08/2025
like comment share gardinus hai 🙏❣️
तीज फोटो प्रतियोगिता २०२५
(पेज लाइक, फोलो र फोटोलाई प्राप्त लाईक कमेन्ट र शेयरको आधारमा बिजेता घोषणा गरिनेछ)
🎉 पुरस्कारहरू:
🥇 प्रथम पुरस्कार – ¥50,000 JPY
🥈 द्वितीय पुरस्कार – ¥30,000 JPY
🥉 तृतीय पुरस्कार – ¥20,000 JPY
प्रतियोगिताका नियमहरू:
1️⃣ भोट गर्ने सहभागीले अनिवार्य रूपमा हाम्रो पेज लाइक गर्नुपर्नेछ। पेज लाइक नगरेका भोटहरू अमान्य मानिनेछ।
2️⃣ प्रतियोगीले आफ्नो पुरा नाम, ठेगाना र फुल साइज फोटो हाम्रो पेजको Messenger बक्समा वा
[email protected]
Or
[email protected]
मा पठाउनु पर्नेछ।
3️⃣ फोटो पठाउने अन्तिम म्याद: भदौ ४ गते (August 20), साँझ ६ बजे सम्म।
4️⃣ प्रतियोगीले हाम्रो पेजलाई लाइक र फलो गर्नु अनिवार्य छ।
5️⃣ यो सूचना पोष्टलाई अनिवार्य रूपमा सार्वजनिक रूपमा शेयर गर्नुपर्नेछ।
6️⃣ एउटै अकाउन्टबाट एकपटक मात्र शेयर मान्य हुनेछ। तर, फरक–फरक अकाउन्ट र ग्रुपहरूमा शेयर गर्न पाइनेछ।
7️⃣ अन्तिम निर्णय कास्की पोखरा समाज जापान को रहनेछ।
8️⃣ उत्कृष्ट ३ जना विजेता क्रमशः प्रथम, द्वितीय र तृतीय रूपमा घोषणा गरिनेछ।
9️⃣ विजेताको घोषणा August 24, 2025 मा यसै पेजमार्फत गरिनेछ।
🔟 फोटोहरूलाई अन्य विभिन्न फेसबुक ग्रुपहरूमा शेयर गर्न सकिनेछ।
📸 फोटो पठाउनका लागि:
📩 Messenger Box वा
📧 Email: [email protected]
[email protected]
📞 थप जानकारीका लागि सम्पर्क:
👤 अध्यक्ष: कमल बास्तोला – 090-6082-1169
👤 महासचिव: जीवन पोखरेल (कन्चन) – 070-3800-6611
👤 संयोजक: सुनिता बन्जरा – 080-3383-6652